Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

६० करोडको ट्रेजरी बिल सोमबार

२०७४ असार २३ गते

नेपाल राष्ट्र बैंकले ६० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बोलकबोलको आधारमा विक्री हुने ट्रेजरी बिल खरिद गर्नका लागि आगामी मंगलबार (असार २६ गते) दिउसो ३ बजेसम्म बोलपत्र पेश गर्न पाइनेछ । पोलपत्र अनलाइन विडिङ सिस्टममार्फत पेश गर्नुपर्नेछ । 

राष्ट्र बैंकले जारी गर्न लागेको ट्रेजरी बिल ९१ दिने अवधिको हो । मंगलबार (असार २७ गते) निष्काशन गरिने ट्रेजरी बिल आगामी असोज २४ गते परिपक्व हुनेछ ।