Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मुद्दति निक्षेपको रुपमा राष्ट्र बैंकले रकम लगानी गर्ने, १८ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान

२०७४ असार १५ गते

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ३४ करोड ७४ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । लगानी प्रस्ताव पेश गर्नका लागि राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकहरुलाई आह्वान गरेको छ । राष्ट्र बैंकले क वर्गका बैंकहरुको लागि २७ करोड ८० लाख, ख वर्गका बैंकहरुको लागि पाँच करोड २१ लाख र बाँकी एक करोड ७३ लाख ग वर्गका बैंकहरुको लागि छुट्याएको छ । 

राष्ट्र बैंकले आउँदो साउन १ गतेदेखि ०७३ असार मसान्तसम्मका लागि उक्त रकम लगानी गर्न चाहेको छ । इच्छुक तथा राष्ट्र बैंकले तोकेको शर्तहरु पूरा गरेका बैंकहरुले आपूmले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई यस बैंकले तोकेकोशिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी असार १८ गते अपरान्ह ३.०० बजे भित्र राष्ट्र बैंक अन्तर्गत वित्त व्यवस्थापन विभागमा पेश गर्नुपर्नेछ । 

यस्ता छन् शर्तहरु,