Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

डिप्रोक्स लघुवित्तले माग्यो कर्मचारी, आकर्षक सेवा सुविधा पाइने

२०७३ माघ २३ गते

डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले केही संख्यामा कार्यक्रम सहायक माग गरेको छ । चितवनको नारायणघाटमा केन्द्रीय कार्यालय रहेको बैंकले पहाडी तथा हिमाली जिल्लाहरुका लागि कम्तीमा प्रमाणपत्र तह उतीर्ण गरेका नेपाली नागरिकहरु माग गरेको हो ।