Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी

२०८३ जेष्ठ ११ गते

बैंकिङ खबर / सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । केसीलाई जेठ ११ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको जनाइएको छ । यसअघि सोही बैंकमा नायब सीईओको रुपमा कार्यरत रहेका उनलाई ४ बर्षे कार्यकालका लागि सिइओमा नियुक्त गरिएको हो ।