Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितलाई थप पाँच दिन समय थप

२०८२ मंसिर २९ गते

बैंकिङ खबर /  प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन अनुसन्धानका लागि समय थप गरिएको छ । उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि थप ५ दिन अनुसन्धान गर्न म्याद थप गरिएको छ । गत मंसिर १४ गते शेरचनसहित पक्राउ परेका थिए । गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यमाथि पनि अनुसन्धान गर्न पाँच दिन समय थपीएको छ ।