Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रख्यात बैंकर नारायणदास मानन्धरको निधन भयो

२०८२ मंसिर २१ गते

बैंकिङ खबर/ प्रख्यात बैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ। प्राइम कमर्शील बैंकबाट रिटायर्ड भएका मानन्धर लामो समय बैंकमा काम गरेका व्यक्ति हुन् । उमेर हदभन्दा लामो समय बैंकको सिइओ भएको भन्दै उनीमाथि मुद्धा समेत परेको थियो । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सोचको विकास गर्ने एक क्षमतावान बैंकरका रुपमा उनी चिनिदै आएका थिए । प्राइम कमर्शीयल बैंकमा लामो समय कार्यरत भएका उनको बैंकिङे क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ ।