Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कोशी प्रदेशमा मोबाइल बैंकिङ सेवा लिनेको संख्या दोब्बर वृद्धि

२०८२ असार २ गते

बैंकिङ खबर/ कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्जाल विस्तारसँगै बैंकिङ सेवामा जनताको पहुँच क्रमशः बढ्दै गएको छ ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन् ।

मोबाइल बैंकिङ सेवा लिने ग्राहकको संख्या आर्थिक वर्ष २०७६÷७७ मा १६ लाख ११ हजार रहेकोमा क्रमशः वृद्धि हुँदै २०८१/८२ को चैतसम्म ३८ लाख ५८ हजार पुगेको छ ।