Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा प्राधिकरण र राष्ट्र बैंकसम्बन्धी कानुनमा समसामयिक सुधार गरिने

२०८२ जेष्ठ १५ गते

बैंकिङ खबर/ अर्थमन्त्री बिष्णु पौडेलले नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक सम्बन्धि आवश्यक कानुन संशोधन गरीने बताएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षमा बीमा प्राधिकरण र राष्ट्र बैंक सम्बन्धि कानुननमा समसामयिक सुधार गरीने जानकारी दिएका हुन् ।