Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

राष्ट्रिय बीमा कम्पनीमा खुल्यो रोजगारी

२०८२ जेष्ठ २ गते

बैंकिङ खबर/राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदहरूमा १८ जना कर्मचारी माग गरेको छ। कम्पनीले प्रशासन, व्यवस्थापकदेखि प्रशासन सहायकसम्म गरी विभिन्न आठवटा पदहरूका लागि आवेदन खुलाएको हो। तोकिएको योग्यता भएको इच्छुक नेपाली नागरिकले जेठ २२ गतेभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ।