आइतबार नेपाल स्टक एक्सचेन्जमा ३५ लाख ६२ हजार सात सय ८५ कित्ता सेयर सूचिकृत भएका छन् । कुन कम्पनीको कति सेयर सूचिकृत भए त ?
- नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १० लाख कित्ता सेयर
- रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११ लाख ५५ हजार कित्ता हकप्रद सेयर
- मालिका विकास बैंकको सात लाख छ हजार आठ सय ३५ कित्ता सेयर
- सिद्धार्थ फाइनान्स लिमिटेडको तीन लाख ५५ हजार नौ सय ५० कित्ता बोनस सेयर
-
फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख ४५ हजार कित्ता बोनस सेयर


