Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी रेग्मीलाई प्रदान

२०८१ भाद्र २७ गते

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिकोे मिति २०८१ भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको छ ।

बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।