Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कन्ट्री डेभलपमेन्ट बैंकले पायो बोनस जारी गर्ने अनुमति

२०७३ मंसिर १२ गते
सेयर:

country 1कन्ट्री डेभलपमेन्ट बैंकले बोनस जारी गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । बैंकले आफ्ना सेयरधनीका लागि ८.४५ प्रतिशत बोनस सेयर दिन लागेको हो । कर प्रयोजनका लागि बैंकले ०.४४५ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ ।