Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लुम्बिनी फाइनान्सका सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर

२०७३ मंसिर ९ गते
सेयर:

लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको विहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनका लागि १.७९ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 
lumbini-finance