Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिन्धु विकास बैंकको १६.८ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रद सेयर पारित

२०७३ मंसिर २ गते
सेयर:

sindhuसिन्धु विकास बैंकले आफ्ना सेयरधनीलाई १६.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको सातौँ साधारणसभाले यो लाभांश पारित गरेको छ । 

साधारणसभाले ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । बोनस सेयर र हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ४७ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।