Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

काष्टमण्डपले बढायो बोनस सेयरको मात्रा, अब सेयरधनीले २३.३७ प्रतिशत पाउने

२०७३ कार्तिक २८ गते
सेयर:

kastamandapकाष्ठमण्डप डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई २३.३७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । यसअघि २३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको बैंकले अहिले उक्त मात्रालाई बढाएको जानकारी गराएको छ । बैंकले नगद लाभांशको मात्रालाई भने घटाएको छ । यसअघि १.६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकले अब १.२३ प्रतिशत नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत हुन र साधारणसभाबाट पारित हुन बाँकी छ ।