Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

५० लाखभन्दा कमको सेयरकर्जामा मात्रै जोखिम भार घट्छः गभर्नर

२०८० श्रावण ७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले २५ लाखसम्मको अटो कर्जामा जोखिम भार कम गर्ने भएको छ । आइतबार मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्य कर्जामा भने १५० नै जोखिमभार रहने स्पष्ट पारे ।

सानो स्केलको अटो बिक्रीमा कर्जा लगानी बढोस् भन्ने उद्देश्यले जोखिम भार घटाउन लागिएको उनले बताए । मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जा, घरजग्गा र हायर पर्चेज कर्जाको विद्यमान जोखिमभारको व्यवस्था परिमार्जन गर्ने उल्लेख गरेको छ ।