Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बचत तथा ऋण सहकारी नियमन स्थापनामा राष्ट्र बैंकले सहजीकरण गर्ने

२०८० श्रावण ७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी नियमन निकाय स्थापनाको लागि सहजीकरण गर्ने भएको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।

मौद्रिक नीक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भए बमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिने उल्लेख छ ।