Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लुम्बिनी जेनेरल इन्स्योरेन्सका सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर

२०७३ कार्तिक १२ गते

lumbiniलुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १८.१८२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १८.१८२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।