Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने

२०७३ कार्तिक १० गते

premierप्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक बर्ष १८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो । 

प्रस्ताविभ लाभांश नियामक बीमा समितिबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल कम्पनीको पुँजी ३७ करोड ३७ लाख रुपैयाँ छ ।