Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ सूचना

मोबाइल बैंकिङ तथा साइबर सुरक्षाबाट कसरी जोगिने ? केही टिप्सहरु

admin २०७९ फाल्गुन १ गते
सेयर:

तपाईहरुलाई बैंकले, अथवा कुनै पनि पेमेन्ट गेट वेले फोन गरेर यूजर नेम के हो रु, पासवर्ट के हो रु भनेर माग्दैन । यदि माग्छ भने त्यो पक्कै फ्रड हो भनेर बुझ्नु पर्छ र त्यो दिनु हुँदैन ।

अर्को जुन आफ्नै बैंकिङ एकाउन्टहरु छ त्यसमा खाताहरूमा मल्टीफ्याक्टर अथेन्टिकेशन (मोबाइल र इमेलमा कारोबारबारे जानकारी आउने व्यवस्था) राख्नुपर्छ ।

अनावश्यक मान्छे, कहिल्यै नभेटेको मान्छे, नचिनेको मान्छेले यदि कुनै जानकारी माग्यो भने दिनु हुँदैन । अर्को – स्टप, थिंक र कनेक्ट अर्थात् हामीले के–कस्तो लिंकमा क्लिक गर्न लाग्दैछौँ त्यसबारे रोकिएर, विचार गरेर अनि मात्रै क्लिक गर्नुपर्छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।