Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरिने

२०७९ मंसिर ११ गते

बैंकिङ खबर/ चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको समीक्षा गर्दै मार्गदर्शन कार्यान्वयनमा केही समस्या भए सुझावहरुका आधारमा संशोधन हुने जानकारी दिनुभयो ।