Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीतिको समीक्षा गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै

२०७९ मंसिर ११ गते

बैंकिङ खबर/ मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्न नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दै छ ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार उक्त बोर्ड बैठक आइतबार कार्यालय समय पश्चात बस्न लागेको हो । बैठकलगत्तै उक्त मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक हुने जनाइएको छ ।