Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

अर्थमन्त्री शर्मा पश्चिम रुकुमबाट निर्वाचित

२०७९ मंसिर ९ गते

बैंकिङ खबर/प्रतिनिधिसभा सदस्यमा पश्चिम रुकुमबाट  माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी हुनुभएको छ ।

शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतान्तरले पराजित गर्नुभएको हो । पराजित नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत ल्याउनुभएको छ ।