Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

अर्थशास्त्री स्वर्णिम वाग्लेले गोरखाबाट गरे मतदान

२०७९ मंसिर ४ गते

बैंकिङ खबर/राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले मतदान गर्नुभएको छ । वाग्लेले गोरखाको शहिद लखन गाउँपालिकामा रहेको श्री रामेश्वरी माध्यमिक विद्यालय पुगेर मतदान गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ,‘विगत ३१ वर्षदेखिका निर्वाचनहरुमा सहभागी वा चासो राख्दै आएकोमा यसपटक जनतामा निकै कम उत्साह देखिएको स्टाटस लेखेका छन् । वितृष्णा छ । सोझो गठजोड भन्दा फरक नतिजा आउने आकलन। राजनीति सुधार्न बाध्य पार्ने नयाँ विन्दुमा पुग्छौं कि?।’