Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

देशभर उत्साहजनक रूपमा मतदान(फोटोफिचर)

२०७९ मंसिर ४ गते

बैंकिङ खबर/ प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ ।
उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा भने चिसोका कारण बिहानै मतदाता पुग्न सकेका छैनन् । ती ठाउँका बासिन्दाले दिउँसोपछि मतदान गर्न जाने तयारी गरेका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।