Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘प्रभु लक्की सेभेन’का दोश्रो हप्ताका विजेताको नामावली सार्वजनिक, विजेताहरुका नाम (सूचिसहित) 

२०७३ आश्विन १४ गते

प्रभु मनि ट्रान्सफरले प्रभु लक्की सेभेन अन्तरगतको दोश्रो हप्ताका विजेताको नामावली सार्वजनिक गरेको छ । जसमा ४९ जना व्यक्तिहरु विजेता बनेका छन् । असोज १ गतेदेखि कात्तिक २० गतेसम्म लागु हुने कार्यक्रममा विदेशबाट नेपालमा पैसा पठाउँदा प्राप्त हुने संकेत नम्वरलाई लक्की ड्र मा समावेश गरी भाग्यशाली विजेता ग्राहकहरु छानिने छन् । हरेक साता विजेता ग्राहकहरुको नाम कम्पनीको वेवसाईट तथा न्यूज पोर्टलबाट सार्वजनिक गरिने छ । तोकिएको उपहार नेपालमा पैसा बुझ्ने आफन्तजनालाई प्रदान गरिने छ । उपहारहरुमा यमाहाको मोटर साइकल, स्कुटी, टिभि, मोबाईललगायत सयौँको संख्यामा रिचार्ज कार्डहरु रहेका छन् ।  दोश्रो हप्ताका विजेताको नामावली यसप्रकार रहेको छ ।

 2nd-week-winner-1-copy