Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी संस्थाहरुलाई विभागले दियो १२ बुँदै निर्देशन(पूर्णपाठ)

२०७९ भाद्र ९ गते

बैंकिङ खबर/ सहकारी संस्थाहरुलाई पुस महिनाभित्र साधारणसभा गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले बिहीबार सहकारी संस्थाहरुलाई १२ बुँदै निर्देशन जारी गर्दै पुसभित्र साधारणसभा आयोजना गर्न निर्देशन दिएको हो ।

आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षणको कार्य सम्पन्न गर्न पनि विभागले निर्देशना दिएको छ । विचागले साधारणसभा खर्चिलो तथा भड्किलो नगर्न पनि निर्देशन दिएको छ ।