Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ज्योति विकास बैंकमा खुल्यो रोजगारी

२०७९ श्रावण २५ गते


बैंकिङ खबर/ ज्योति विकास बैंक लिमिटेडमा रोजगारी खुलेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । ज्योति विकास बैंक लिमिटेडले हेड सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरमा, रिलेसनसिप म्यानेजर र जुनियर एसिस्टेन्ट पदहरुमा केहि संख्यामा कर्मचाारी माग गरेको हो ।

त्यस्तै उपत्यका भन्दा बाहिर म्यानेजमेन्ट ट्रेनि र जुनियर एसिस्टेन्ट पदहरुमा केहि संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुको लागि स्नात्तक देखि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौं ८ गतेसम्म कम्पनीको वेवसाईट www.merojob.com  मार्फत दरखास्त दिन सक्नेछन् ।