
बैंकिङ खबर/ सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा राष्ट्र बैंकका कर्मचारीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार राष्ट्र बैंकको अगाडि प्रदर्शन गर्दै विरोध जनाएका हुन् । उनीहरुले गभर्नर अधिकारीको निलम्बन फिर्ता लिन माग गरेका छन् ।
हेर्नुहोस् तस्बिर



