बैंकिङ खबर/ शनिबार चैत १२ गते पनि आरटिजिएस प्रणाली सुचारु रहने भएको छ । भुक्तानी प्रणाली विभागले शनिबार विकास ऋणपत्र २०८६ “घ” को व्याज भुक्तानीको लागि बिहान १० बजेदेखि १२ बजेसम्म च्त्न्क् प्रणाली सञ्चालन हुने जानकारी गराएको छ । RTGS-Notice_78.12.12-1