Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्वारा पूर्वाधार विकास बैंकका लागि एकीकृत निर्देशन जारी (पूर्णपाठसहित)

२०७८ माघ २८ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकका लागि एकीकृत निर्देशन, २०७८ जारी गरेको छ । केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७५ तथा सोपश्चात २०७८ माघ २६ गतेसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरुलाई एकीकृत गरी एकीकृत निर्देशन, २०७८ जारी गरेको हो । एकीकृत निर्देशनबमोजिम पूर्वाधार विकास बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कुल २६० पृष्ठ लामो एकीकृत निर्देशनमा १९ वटा विषय समेटिएका छन् । जसमा पुँजी तथा पुँजीकोषसम्बन्धी व्यवस्था, कर्जा तथा सुविधासम्बन्धी व्यवस्था, एकल ग्राहक तथा क्षेत्रगत कर्जा सापट तथा सुविधाका लागि निर्धारणसम्बन्धी व्यवस्थालगायत समेटिएका छन् ।