Saturday , February 25 2017

दृष्टिकोण

अधिवक्ता राजाराम श्रेष्ठको विश्लेषणमा ‘नेपाली नोट’ छपाउँदाका कानुनी प्रक्रिया

राजाराम श्रेष्ठ, अधिवक्ता- राजा त्रिभुवनको पालामा २००२ सालदेखि नेपालमा कागजी नोट छाप्न शुरू गरिएको हो । त्यतिबेला नोटमा रुपैयाँको सट्टा मोहर रू. अङ्कित गरिएको हुन्थ्यो । नोट चलनचल्तीमा ल्याएपछि केही समय अष्ट्रेलिया, हल्याण्ड, बेलायतलगायत देशमा नोट छापिँदै आएको थियो । …

Read More »

जीवन बिमा अन्तर्गतको ‘जीवन आनन्द बिमा’ : हेर्नुस् नालीबेली

मनोज कुमार लाल कर्ण – हाम्रो देशमा सबैजसो जीवन बिमा कम्पनीले जीवन आनन्द बिमा योजना विभिन्न नामबाट चिनिने गरी ल्याएका छन् । जीवन आनन्द बिमा योजना सावधिक जीवन बिमापछि सबैभन्दा बढी विक्री हुने जीवन बिमा योजना हो । जीवन आनन्द …

Read More »

असी वर्षसम्म अल्झिएको विकास : लघुवित्त विकास बैंकहरुबाट यसरी भयो सम्भव  

कृष्ण प्रधान –  नेपालमा लघुकर्जाको संस्थागत अवधारणा विक्रम सम्वत् २०४९ सालबाट भित्रिएको थियो ।  २०७३ सालसम्म आईपुग्दा यसले ८० वर्ष पार गरेको छ । यो अवधारणा बङ्गलादेशबाट भित्रिएको हो । पहिलोपटक ‘निर्धन’ नामक गैरसरकारी संस्थाले २०४९ सालमा बङ्गलादेशको ग्रामीण बैङ्किङ …

Read More »

बिमाकर्मी शेखर बरालको नजरमा बिमा कम्पनिका पाँच चुनौतीहरु 

शेखर बराल, सीईओ, युनाईटेड इन्स्योरेन्स बिमा जोखीमको व्यवस्थापन गर्न अपनाइने एक किसिमको सम्झौता हो । बिमाको काम त्यसबेला हुन्छ, जब कसैमाथि जोखीमको स्थिति निम्तिन्छ । यो एउटा जोखिमसँग सम्बन्धित विषय भएकोले कहिले, कहाँ, कसरी र कति बेला हुन्छ भन्ने कुरा …

Read More »

लघुवित्तबारे प्रम केपी ओलीको विश्लेषण

लघुवित्त संस्थाहरुले मुुलुकको ग्रामीण अर्थतन्त्रमा पुर्याएको योगदान सराहनीय छ । खासगरी तल्लो र विपन्न वर्गको जीवनस्तर उकास्न अन्य बैंकहरुको तुलनामा लघुवित्त बैंकहरुले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । ग्रामीण क्षेत्रमा रहेका कृषक तथा साना पुँजी भएका व्यवसायीहरुलाई आत्मनिर्भर बनाउनको …

Read More »

नेपाली बैँकिङ क्षेत्रको सुधारका लागि डेपुटी गभर्नरका ५ सुत्र

आजको जस्तो प्रतिष्पर्धात्मक युगमा पनि नेपालका बैँकहरुले ग्रामीण भेग तथा विपन्न समुदायसम्म आफ्नो पहुँच पुर्याउन नसक्नु नेपालको वित्तीय क्षेत्रका लागि घातक कुरा हो । नेपालमा झन्डै डेढ सय बैँक तथा वित्तीय संस्थाहरु सञ्चालनमा छन् । तर, झन्डै २० लाख नेपालीहरुलाई …

Read More »

बिमा ‘डिनर’ हो भने पुनर्बिमा ‘डेजर्ट’ 

प्रा.डा. फत्तबहादुर केसी, अध्यक्ष, बिमा समिति बिमा भनेको सम्भावित जोखिम हस्तान्तरण गरिने र वित्तीय सुरक्षा प्रदान गरिने एउटा संयन्त्र हो । जीवन बिमाले बिमितका परिवारलाई भविष्यमा आउन सक्ने समस्याका लागि वित्तीय सुरक्षा प्रदान गर्दछ । साथै यो एउटा बचत पनि …

Read More »

अत्यावश्यक बहस : ‘वित्तीय संघीयता’

नवराज कुँवर – मुलुक कानून निर्माणको चरण पूरा गरी कार्यान्वयनको चरणमा प्रवेश गर्दैछ । यो बेला वित्तीय संघीयताको बहस त्यति धेरै चलेको पाइँदैन । देशको वा कुनै पनि राज्यको अर्थनीति र वित्तीय अवस्थाअनुसार त्यहाँको विकास तय भएको हुन्छ । त्यस कारण …

Read More »

अवैधानिक रेमिट्यान्सलाई यसरी बनाउन सकिन्छ वैधानिक

राजगोपाल राजभण्डारी (अध्यक्ष, नेपाल रेमिटर्स एशोसिएसन) नेपालीहरू भारतबाहेक तेस्रो मुलुकमा रोजगारीका लागि जान थालेपछि सन् १९९० को दशकबाट नेपालमा रेमिट्यान्स भित्रिन थालेको हो । नेपालीहरु ब्रिटिस सेनामा भर्ती हुन थालेको समयदेखि ब्रिटिस सेनाबाट फर्किदा व्यक्तिगत वा बैंकमार्फत उनीहरुले नेपालमा रेमिट्यान्स …

Read More »

प्रथम गर्भनर राणाको कार्यकालका ५ अविस्मरणीय घटना

वि.सं. २००७ साल फाल्गुनमा नेपालमा युगान्तकारी परिवर्तन भएपश्चात् राजनीति र प्रशासन प्रणालीमा आमुल परिवर्तन आयो । त्यसपछिको करिब १० वर्षको कार्यावधिमा राजनीतिक नेता तथा प्रशासनमा नवनियुक्त कर्मचारीहरुलाई देश र जनताको हितको लागि नयाँ प्रशासकिय निकाय र संस्थाहरु संस्थापन गर्ने तथा …

Read More »