अर्थतन्त्र

६ महिनामा निर्यात ३१ प्रतिशतले बढ्यो(सूचीसहित)

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो ६ महिना(साउन–पुस)मा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा निर्यात ७.२ प्रशितले घटेको थियो...


अब राजस्व चुहावटका ३ करोडसम्मका मुद्दामा मिलापत्र

बैंकिङ खबर/ सरकारले राजश्व चुहावटका मुद्दामा मिलापत्रको नयाँ व्यवस्था गरेको छ । सरकारले जारी गरेको अध्यादेशमार्फत त्यस्तो व्यवस्था गरिएको हो । अब आन्तरिक राजस्व विभाग...


अध्यादेशमार्फत बजेट निर्माण प्रक्रिया संशोधन

बैंकिङ खबर/ सरकारले अध्यादेशमार्फत् आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेको छ । यो ऐन संशोधनसँगै बजेटका लागि नयाँ क्यालेन्डर लागू हुने भएको छ...


६ महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

बैंकिङ खबर/ चालु आर्थिक वर्ष (आव)को ६ महिनामा नेपालको औद्योगिक क्षेत्रमा २० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको...


अध्यादेशबाट निजी क्षेत्र उत्साहित

बैंकिङ खबर/नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन्...


५ खर्ब ५९ अर्ब राजस्व संकलन

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी...


पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि...


मुद्रास्फीति दर ६.०५%

बैंकिङ खबर/देशको मुद्रास्फीति दर ६ प्रतिशत नाघेको छ । २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको हो । अघिल्लो वर्षको सोही महिनामा...


आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन, यस्ता छन् सुझाव

बैंकिङ खबर/ उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुधबार अर्थ मन्त्रालयमा...


अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री

बैंकिङ खबर/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । अन्तर्राष्‍ट्रिय मुद्रा कोषको पाँचौं...