अर्थतन्त्र

अहिले अर्थतन्त्रमा भयावह स्थिति छैनः प्रधामन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिना अघिजस्तो अहिले अर्थतन्त्रमा भयावह स्थिति नभएको बताएका छन् । शुक्रबार संसदमा सम्बोधन गर्दै उनले अर्थतन्त्रका परिसूचकहरु राम्रा...


‘स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानून आवश्यक’

बैंकिङ खबर/ नेपाली कांग्रेसको मुख्यालयमा आयोजित स्टार्टअप तथा एसएमई सम्मेलनमा बोल्ने वक्ताहरूले स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानून आवश्यक भएको सुझाएका छन् । सानेपास्थित कांग्रेस...


बजेट निर्माणमा जुट्यो सरकार

बैंकिङ खबर/ आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि सरकार बजेट निर्माणको तयारीमा जुटेको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले बजेट निर्माणका लागि...


भ्रष्टाचारमा दोषी ठहर भएका प्रतिवादीले थुना बाहिर बसेर मुद्दा लड्न पाउने

बैंकिङ खबर/ सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएको प्रतिवादीले थुना बाहिरै रहेर मुद्दा लड्न पाउने गरी फैसला गरेको छ...


१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

बैंकिङ खबर/ सरकारले १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० वर्षे विकास ऋणपत्र २०९१ बिक्री तथा निष्काशन गरी...


सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । सम्पत्ति शुद्धीकरण...


राष्ट्रिय व्यापार संघले मनायो २० औं साधारणसभा

  बैंकिङ खबर/ राष्ट्रिय व्यापार संघको २० औं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाट्न गर्दै प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले व्यवसायिक...


टानका पूर्वअध्यक्ष भन्छन् ‘मनोनयन गर्ने अधिकार अध्यक्षको हो, विरोध गर्नु बेकार छ’

बैंकिङ खबर/ ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) मा अध्यक्ष सागर पाण्डेले ५ जना सदस्य मनोनयन गरेको विषयलाई लिएर कार्यसमितिमा असन्तुष्टी पैदा भइरहँदा टानका पूर्वअध्यक्षहरुले...


टानमा पाँच सदस्य मनोनीत, संस्थाको हितमा काम गर्न अध्यक्ष पाण्डेको आग्रह

बैंकिङ खबर/ ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) मा अध्यक्ष सागर पाण्डेले ५ जना सदस्य मनोनयन गरेका छन् । टानको कार्यसमितिमा ६ जना सदस्य अध्यक्षले...


वैदेशिक व्यापार ६ महिनामा ९.२५ प्रतिशतले वृद्धि

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार ९.२५ प्रतिशतले बढेर ९ खर्ब २१ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। भन्सार...