‘चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगति मिश्रित’
बैंकिङ खबर/उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/८२ को...
पाथीभरा केबलकारमा ३ सय रोजगारीमध्ये ८० प्रतिशत ताप्लेजुङवासीले पाउँछन्ः चन्द्र ढकाल
बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरूको साथ रहेको बताएका छन्। शनिबार पाथीभरा देवी दर्शन केबलकार प्रालिका तर्फबाट...
६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स
बैंकिङ खबर/ चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको...
सार्वजनिक खर्चको नयाँ मापदण्डः नयाँ गाडी–फर्निचर किन्न नपाइने(पूर्णपाठ)
बैंकिङ खबर/सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१’...
राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाइने
बैंकिङ खबर/ केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय एवम् सहकार्य गर्नुपर्नेमा जोड दिएको...
‘अर्थतन्त्र चलायमान हुन लागेको संकेत देखियो’
बैंकिङ खबर/ उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको संकेतहरु देखिएको बताएका छन् । राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित नवीन...
निजी क्षेत्रले भने– पाथीभरा केबलकारको विरोध गरेर लगानीमैत्री वातावरण नबिथोलौँ
बैंकिङ खबर/नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि...
मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब
बैंकिङ खबर/ मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ। चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार...
महँगी झन् बढ्यो, मुद्रास्फीति दर ५.४१%
बैंकिङ खबर/ पुस महिनामा महँगी दर बढेको छ । २०८१ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको सोही महिनामा...
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता
बैंकिङ खबर/संघीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसद्बाट फिर्ता लिन अनुमति दिएको छ। समितिको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...
