हरेक नेपालीको थाप्लोमा ८६ हजार ७०१ ऋण

बैंकिङ खबर/ सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मसान्तसम्म ऋणको सावाँ ब्याज भूक्तानीपछि मुुलुकको कूल ऋण भूक्तानी २५ खर्ब २८ अर्ब ६२ करोड १४ लाख रुपैयाँ बक्यौता बाँकी रहेको हो । यो राष्ट्रको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ४४.३२ प्रतिशतको हिस्सा हो । कूल […]


दुई महिनाको सरकारी बजेट खर्च ७ प्रतिशत

बैंकिङ खबर/ चालू आर्थिक वर्ष ०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्म कुल विनियोजनको ७.३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँबराबर बजेट खर्च भएको हो। चालू आवका लागि सरकारले कुल रु. १८ खर्ब ६० अर्ब ३० […]


केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम हुने

बैंकिङ खबर/ नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एम्सपेरियन्स केई’ टेष्ट ड्राइभ कार्यक्रम यही भदौ २९ र ३० गते आयोजना गर्ने भएको छ । भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाटभटेनी नक्सालमा गई केईको इलेक्ट्रीक एसयूभ एक्स३ प्रो इभी, इलेक्ट्रीक ह्याचब्याक ई क्वेट ०४ र र ई […]


कर प्रणालीमा सुधार गर्न आन्तरिक राजस्व परिचालन रणनीति जारी(पूर्णपाठ)

बैंकिङ खबर/ अर्थमन्त्रालयले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो । अर्थ मन्त्रालयका अनुसार राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औं आवधिक योजनासँग समन्वय हुनेगरी तयार पारिएको जनाएको छ । यो रणनीतिले अर्थ–सामाजिक […]


भूउपयोग नियमावली २०८१ स्वीकृत, खुल्यो जग्गा कित्ताकाट

बैंकिङ खबर/ मन्त्रिपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद बैठकको निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् । सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णयसँगै जग्गा कित्ताकाट खुलाएको हो। त्यसैगरी सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयको संगठन तथा […]


सांसद भट्टचनको प्रयासमा व्यूँतिएको विकास

बैंकिङ खबर/ हुन त उनी व्यवसायिक पृष्ठभूमिका हुन् । तर राजनीतिमा लागेर केही गर्छु भन्ने जोश र जागर बोकेका एक हस्ती हुन् सांसद देवी प्रकाश भट्टचन । संसदमा उनले सधैँ फरक खालका विकासका मुद्दाहरु उठान गर्दै आएका छन् । ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी, जलविद्युत, पर्यटन उनको प्राथमिकताको विषय बन्ने गरेको छ । देशको विकास […]


डलरको मूल्यमा नयाँ रेकर्ड : नेपाली मुद्रा इतिहासकै कमजोर

बैंकिङ खबर/ नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा पुगेको छ भने खरिददर १३४ रुपैयाँ ८ पैसा पुगेको छ। यो डलरको हालसम्मकै उच्च मूल्य हो। यस अघि डलरको उच्च मूल्य १३४ रुपैयाँ ६६ पैसा (बिक्रीदर) थियो। योसँगै नेपाली मुद्रा पनि इतिहासकै कमजोर बनेको छ।


प्रिमियम लक्जरि इभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

बैंकिङ खबर/नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो, जुन अत्याधुनिक प्रविधि र ग्राहक-केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ । ह्यात रिजेन्सी काठमाडौँमा भव्य समारोह सहित […]


निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

बैंकिङ खबर/ नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू—निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ । नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना चाडपर्वको […]


को हुन् टान निर्वाचनमा भारी मतसहित विजयी सागर पाण्डे ?(बायोग्राफ्रीसहित)

बैंकिङ खबर/ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ५८० मत र भने सापकोटाले ४८० मत प्राप्त गरे । पर्यटन क्षेत्रका कुशल नेतृत्वकर्ता पर्यटन क्षेत्रमा एक महत्वपूर्ण नाम हो सागर पाण्डे । जसलाई […]