वित्तीय साक्षरता : समृद्धिको बाटो तर नदेखिएको पाटो

माधव निर्दोष – पैसा कसरी कमाउने ? पैसा कसरी बचत गर्ने ? छिटोछिटो धेरै पैसा कसरी कमाउने ? आज अधिकांस मानिसले सोच्ने बिषय यहि हो । हरेकलाई लाग्छ पैसा कमाएपछि समस्या समाधान हुन्छ । पैसा कमाए पछि हरेक सुविधा उपभोग गर्न सकिन्छ । सामान्य अर्थमा वित्तीय साक्षरता हुनु पनि यहि हो कि कसरी पैसा कमाउने […]


बिल्स कलेक्सन : फाईदा र प्रकारहरु

 प्रदिप खतिवडा- बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका ग्राहकहरुलाई ग्राहकले विभिन्न माध्यमबाट प्राप्त गरेको विभिन्न प्रकारका वित्तीय उपकरणहरु प्राप्त गर्ने, ग्राहकको तर्फबाट एजेण्ट भई बैंकिङ कारोबार सञ्चालन गर्ने, विल्सको संकलन र भुक्तानी सम्बन्धि कारोबारलाई बिल कलेक्सन कारोबार भनिन्छ । बिल कलेक्सन गैरकोषमा आधारित बैंकिङ सुविधा हो, जसले बैंक एजेण्टको रुपमा ग्राहकको खाता सञ्चालन गरी बिल्स प्राप्ती […]


स्याडो बैंकिङ, समाजमा पर्ने प्रभाव र अर्थतन्त्र

बैंकिङ खबर । वित्तीय कारोबार गर्ने बैंकिङ क्षेत्रभन्दा बाहिरका संस्थाहरुलाई छायाँ (स्याडो) बैंकिङ भनिन्छ । यस्ता संस्थाहरुले ठुलो मात्रमा वित्तीय कारेबार गरिरहेका हुन्छन् । नेपालमा स्याडो बैंकिङको नियमनकोे लागि छुटै निकाय छैन । हाल स्याडो बैंकिङको नियमन अर्थमन्त्रालयले नै गरिरहेको छ ।  नेपालमा स्याडो बैंकिङमार्फत ठुलो मात्रामा पुँजी परिचालन भइरहेको छ । कर्मचारी संचयकोष नागरीक लगानी […]


फिनटेकमा “डेबिट कार्ड” र “क्रेडिट कार्ड”

बैंकिङ खबर । विश्वमा प्रविधिको प्रयोग बढ्दो रुपमा भएको पाईन्छ । अझ नेपालमा भन्दा विकसित मुलुकमा प्रविधिको उच्चतम प्रयोग भएको पाईन्छ । नेपालमा पनि प्रविधिले निकै फड्को मारिसकेको छ । पछिल्लो समय नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोग अत्याधिक रुपमा गरेको छ । डेबिट कार्डको प्रयोग धेरै भएको छ भने […]


म्युचुअल फण्ड : किसिम, प्रबृति र क्यापीटल मार्केट

बैंकिङ खबर । पोर्टफोलियो मेनेजरद्धारा व्यवस्थापन र संचालन गरिने धेरै साना साना लगानीकर्ताहरुबाट संकलित कोष नै म्युचुअल फण्ड अर्थात सामुहिक लगानी कोष हो । म्युचुअल फण्ड नियमावली २०६७ ले निर्धारण गरेअनुसार, म्युुचुअल फण्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बण्ड र ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन् । यसरी गरेको लगानीबाट आएको प्रतिफल वा […]


डलर एकाउन्ट के हो ? कसरी प्रयोग गर्ने ?

बैंकिङ खबर । सीधै विदेशी मुद्रा जम्मा गर्नका लागि बैंकका खोलिने खाता नै विदेशी मुद्रा खाता वा डलर खाता हो । नेपालका बैंकहरुले डलर, युरो लगायतका मुद्रा बचत गर्न एवम् कारोबार गर्न मिल्ने विदेशी मुद्रा बचत खाता संचालनमा ल्याएका छन् । अन्य समान्य बचत खाता खोलेजस्तै बैंक शाखामा गएर विदेशी मुद्रा बचत खाता खोल्न सकिन्छ […]


बैंकिङ क्षेत्रमा ‘एसडिआर’ अर्थात ‘स्पेशल ड्रइङ राइट’

बैंकिङ खबर । एसडिआर भनेको बैंकको आफ्नो छुट्टै मुद्रा हो, जस्तै नेपाल राष्ट्र बैंकले रुपैयाँमा आफ्नो कारोबारको हिसाब किताब राख्ने गर्छ । एसडिआरको पुरा रुप स्पेशल ड्रइङ राइट हो । एसडिआरको मुल्यांकन गर्न अन्तराष्ट्रिय बैंकहरुले आफ्ना सदस्य राष्ट्रहरुको मुद्राको मुल्य र ती देशमा रहेको सुनचाँदी अवस्थाका साथै देशमा भएको विदेशी सञ्चित रकमको समेत अध्ययन गरेको हुन्छ […]


इन्टनरनेट बैंकिङ भनेको के हो ?

बैंकिङ खबर । इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्ट्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ब्यालेन्स हेर्ने ,स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस जस्तै : मोबाइलको बिल तिर्ने जस्ता कार्यहरु […]


व्याज अनुदानमा महिला उद्यमशीलता कर्जा लिन केके चाहिन्छ योग्यता ?

बैंकिङ खबर । बैंकबाट व्याज अनुदानमा १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा पाइन्छ । बढीमा पाँच वर्षमा भुक्तानी गर्ने गरी यस्तो कर्जा पाइन्छ । यस्तो कर्जाको अवधि व्यवसायको प्रकृति अनुसार सम्वन्धित बैंक तथा बित्तीय संस्थाहरूले तोक्न सक्नेछन् । कर्जाको भुक्तानी प्रयोजनका लागि सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले कर्जाको प्रकार, रकम, उद्देश्य र जोखिमको स्तर लगायतका […]


बिल्स कलेक्सन के हो ? यसका फाईदा र प्रकारहरु

 प्रदिप खतिवडा- बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका ग्राहकहरुलाई ग्राहकले विभिन्न माध्यमबाट प्राप्त गरेको विभिन्न प्रकारका वित्तीय उपकरणहरु प्राप्त गर्ने, ग्राहकको तर्फबाट एजेण्ट भई बैंकिङ कारोबार सञ्चालन गर्ने, विल्सको संकलन र भुक्तानी सम्बन्धि कारोबारलाई बिल कलेक्सन कारोबार भनिन्छ । बिल कलेक्सन गैरकोषमा आधारित बैंकिङ सुविधा हो, जसले बैंक एजेण्टको रुपमा ग्राहकको खाता सञ्चालन गरी बिल्स […]