कति कमाउनेले कति कति कर तिर्ने ? (कर सम्बन्धि नयाँ व्यबस्थाका मुख्य बुँदाहरु)

बैंकिङ खबर । सरकारले हरेक वर्ष आय करको दरमा परिवर्तन गरिरहेको हुन्छ । आर्थिक वर्ष २०७६।७७ का लागि सरकारले निर्धारण गरेको आयकरको दरको बुधबारदेखि लागू भएको छ । आर्थिक विधेयक २०७६ अनुसार यस्तो छ, आयकरको नयाँ दरः अविवाहितको हकमा (वार्षिक) लाग्ने आयकर ४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको […]


वित्तीय नलेज : मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ र ई बैंकिङ

मोबाइल बैंकिङ  बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरी विस्तार गर्नका लागि मोबाइल प्रविधि अन्तरगत मोवाइल वा ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिनेगरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन् जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु […]


के हो व्याज मुल्तबी ?

बैंकिङ खबर । अवधि परिपक्वताका हिसाबले ब्याज प्राप्त हुनुपर्ने भइसकेको, तर हातमा ब्याज रकम नपरेको अवस्थालाई ब्याज मुल्तबी भनिन्छ । कुनै ऋणीले लिएको ऋणको व्याज तोकिएको समयमा ऋण दिने संस्थालाई बुझाएन भने उक्त ऋणीबाट पाउनुपर्ने व्याज रकमलाई संस्थाले व्याज मुल्तबी खातामा चढाउँछ । उक्त व्याज रकम प्राप्त नभएसम्म ऋण दिने संस्थाले आम्दानी जनाउन नपाउने व्यवस्था रहेको छ […]


‘ट्रेजरी’ बिल के हो ? कसरी जारी गरिन्छ ?

बैंकिङ खबर  / ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।  सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको […]


के हो शाखारहित बैंकिङ?

बैंकिङ खबर । बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पुर्याउनका लागि ल्याइएको एक अवधारणा हो शाखारहित बैंकिङ सेवा । यसअन्तर्गत बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताका रूपमा सम्झौता गरिन्छ । अभिकर्ताले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स–सानो […]


बीमाको इतिहास र विकासक्रम

बैंकिङ खबर । बीमाको इतिहाँस र प्रचलन बीमाको प्रचलनको पृष्ठभूमि खोज्दै जाँदा ई.पू. ३ हजार वर्ष अघिको बेबोलोनिया र सुमरमा पुग्नु पर्नेहुन्छ । यी दुवै स्थान अहिलेको इराकमा पर्दछन् । त्यसबेला यी दुई राज्यका व्यापारीहरुले जहाजमा हुने चोरी, डकैती तथा अन्य क्षतिबाट बच्नका लागि सामूहिक रुपमा कोषको निर्माण गरेका थिए । त्यही कोषबाट यस्ता जोखिमहरुको […]


के हो बेस रेट ?

बैंकिङ खबर । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । आधार दर भन्दा कम कुनै पनि बैंक तथा बित्तीय […]


वित्तीय साक्षरतामा धितोपत्र बजार : जान्नैपर्ने शब्दावलीहरु

बैंकिङ खबर । धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् […]


‘कल डिपोजिट’ के हो ?

बैंकिङ खकर । कल डिपोजिट कम समयका अवधिका लागि निक्षेप राख्ने एक किसिमको निक्षेप खाता हो । छिनछिनमा धेरै रकमको कारोबार गर्ने व्यक्ति वा व्यवसायीका लागि यो खाता उपयोगी हुन्छ । यस्तो खातामा तत्काल धेरै रकम बचत गरिन्छ तर रकम झिकिने टुंगो हुँदैन । प्रायः व्यवसायी तथा ठूला व्यावसायिक घरानाहरूले यही खातामा बचत गर्ने गर्छन् । अल्पकालीन […]


के हो पुनर्बिमा ? किन र कसरी गरिन्छ ?

बैंकिङ खबर । पुनर्बीमा भन्नाले जीवन र निर्जीवन बीमा कम्पनीहरुको बीमाको पनि बीमा गर्ने व्यवसाय बुझिन्छ । बीमा कम्पनीहरुले आफूले रक्षावरण गरेको बीमाको सम्पूर्ण जोखिम आफैंले बहन गर्न नसक्ने भएकोले त्यसलाई वा जोखिमलाई न्यूनीकरण गर्न जोखिमको हस्तान्तरण एक कम्पनीबाट अर्को कम्पनीमा गर्दछन् जसलाई पुनर्बीमा भनिन्छ । पुनर्बीमा गर्ने तरिका सामान्यतया पुनर्बीमा कम्पनीहरुले सोझै ग्राहकबाट बीमा […]