बेस रेट (आधार दर) के हो ?

बैंकिङ खबर । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । आधार दर भन्दा बढी कुनै पनि बैंक तथा बित्तीय […]


बिल्स कलेक्सनका फाईदा र प्रकारहरु

प्रदिप खतिवडा- बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका ग्राहकहरुलाई ग्राहकले विभिन्न माध्यमबाट प्राप्त गरेको विभिन्न प्रकारका वित्तीय उपकरणहरु प्राप्त गर्ने, ग्राहकको तर्फबाट एजेण्ट भई बैंकिङ कारोबार सञ्चालन गर्ने, विल्सको संकलन र भुक्तानी सम्बन्धि कारोबारलाई बिल कलेक्सन कारोबार भनिन्छ । बिल कलेक्सन गैरकोषमा आधारित बैंकिङ सुविधा हो, जसले बैंक एजेण्टको रुपमा ग्राहकको खाता सञ्चालन गरी बिल्स प्राप्ती […]


डेविट कार्ड प्रयोग गर्दा यस्ता विषयमा ध्यान दिनुहोस्

बैंकिङ खबर । अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तराष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकसित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ । एटिएमबाट आफुले बैंकमा जम्मा गरेको रकम चाहेको समयमा छिटो तरिकाले झिक्न सकिन्छ ।   […]


बीमा खर्च होइन, जोखिम व्यवस्थापन र भविष्यको लागि बचत हो

  बैंकिंङ खबर । बीमालाई जोखिम व्यवस्थापनको साधन भनिन्छ । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो । यही काम बीमाले गर्ने गर्दछ । न्यूनतम खर्च (बिमाशुल्क) मा आफ्नो सम्पत्ति, आम्दानी, आइपर्ने दायित्व एवं कामदारको यथोचित अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिम व्यवस्थापन हो । […]


कसरी छानिन्छन् गभर्नर ? गभर्नरको काम कर्तब्य र अधिकारहरु (विस्तृतमा)

बैंकिङ खबर । कुनै पनि मुलुकमा सरकारको बैंकका रुपमा त्यहाँको केन्द्रीय बैंकले काम गरेको हुन्छ । त्यसैले केन्द्रीय बैंक संचालनका लागि दक्ष गभर्नरको आवस्यकता हुन्छ । नेपालमा सरकारको बैंक र बैंकहरुको पनि बैंकको रुपमा नेपाल राष्ट्र बैंकले काम गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय भएकाले गभर्नर छानिने प्रक्रिया, काम कर्तव्य र […]


शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विषयहरु

साधारण शेयर (Ordinary or Common Share) कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुन रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ । साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको स्वामी (Owner) मानिन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण […]


बैंकास्योरेन्स के हो ? किन छ महत्व ?

बैंकिङ खबर । सामान्य अर्थमा भन्नुपर्दा बैंकास्योरेन्स भनेको कुनै पनि इन्स्योरेन्स कम्पनीको प्रोडक्ट बैंकमार्फत विक्री गर्नु हो । यसका लागि कुनै पनि बैंक र इन्स्योरेन्स कम्पनीबीच पहिले सम्झौता हुन्छ । सम्झौता पश्चात्, बैंकले उक्त बीमा कम्पनीको प्रोडक्स ग्राहकहरुलाई विक्री गर्ने गर्दछ । किन छ यसको महत्व ? बैंकास्योरेन्स सम्झौताले दुबै पक्षलाई फाइदा पुग्छ । एकातर्फ, […]


एसडिआर के हो ?

बैंकिङ खबर । एसडिआर भनेको बैंकको आफ्नो छुट्टै मुद्रा हो, जस्तै नेपाल राष्ट्र बैंकले रुपैयाँमा आफ्नो कारोबारको हिसाब किताब राख्ने गर्छ । एसडिआरको पुरा रुप स्पेशल ड्रइङ राइट हो । एसडिआरको मुल्यांकन गर्न अन्तराष्ट्रिय बैंकहरुले आफ्ना सदस्य राष्ट्रहरुको मुद्राको मुल्य र ती देशमा रहेको सुनचाँदी अवस्थाका साथै देशमा भएको विदेशी सञ्चित रकमको समेत अध्ययन गरेको हुन्छ […]


नेपालमा नोटको इतिहास यस्तो छ

  बैंकिङ खबर। के तपाईलाई थाहा छ ? नेपालमा कति रुपैयाँ बराबरको नोट तथा सिक्का छापिएका होलान ? नेपालमा नोटको छपाई हुन थालेको वि.सं. २००२ देखि हो । त्यतिबेला सदरमुलुकी खानाबाट कागजको नोट छाप्ने काम गरिन्थ्यो । तर वि.सं. २०१३ सालमा राष्ट्र बैंकको स्थापना भएपछि भने २०१६ सालदेखि राष्ट्र बैंक आफैले नोट निष्काशन तथा छपाई […]


बजेट के हो ? कसरी बनाइन्छ ?

बैंकिङ खबर । सामान्य अर्थमा बजेट भनेको आय र व्ययको दस्तावेज हो । यसले आम्दानी तथा खर्च कति गर्ने भन्ने कुराको निर्धारण गर्छ । तर आधुनिक अर्थशास्त्र अनुसार बजेट भनेको संबैधानिक तथा राजनैतिक दस्तावेज हो, जसमा नीति तथा आयव्ययको कुराहरु पनि उल्लेख हुन्छ । बजेटले आम जनताका रुचिहरु र सरकारका नीतिहरुको संयोजन गर्ने काम गर्छ । […]