६१ वर्षको यात्रामा राष्ट्र बैँक, राष्ट्र बैँकबारे सम्पूर्ण जानकारी

नेपाल राष्ट्र बैंक तत्कालीन राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकार र नियामक संस्था पनि भन्ने गरिएको छ । नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने, […]


साधारण शेयरसम्बन्धि नालीबेली 

कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी रहने रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ । साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको स्वामी (इधलभच) मानिन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण शेयरवालाहरुले बढी जोखिम उठाउनुपर्दछ । साधारण शेयरमा दिइने लाभांशको दर निश्चित […]


के हो शाखारहित बैँकिङ ? कसरी लिने सेवा ?

बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक […]


वित्तीय साक्षरतामा रोजगार बचतपत्र : कसरी प्रयोग गर्ने (विवरणसहित)

वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रेमिट्यान्सलाई मुलुकको उत्पादनशील क्षेत्रमा परिचालन गर्ने उद्देश्यस्वरुप सरकारले वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने गरेको छ । यसैबिच नेपाल सरकारको तर्पmबाट राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा वैदेशिक रोजगार बचतपत्र २०७७“क” निष्कासन गरिँदै छ । २५ करोड रुपैँयाको यो बचतपत्र पाँच वर्षे रहेको छ । प्रत्येक ६ महिनामा व्याज प्राप्त हुने गरी व्याजकरबाहेक ९ […]


यसकारण फरक छन् बैँकिङ र ईबैँकिङ

परम्परागत बैँकिङ र ईबैँकिङ दुबैमा फाइदा र बेफाइदा तथा सकारात्मक र नकारात्मक पक्ष छन् । उपभोक्ताले यी दुबै प्रकारका अथवा यीमध्ये एक सेवा प्रयोग गर्न सक्छन् । परम्परागत बैँकिङ र ईबैँकिङबीचको फरक निम्नानुसार छन् ।  परम्परागत बैँकिङ परम्परागत बैँकिङमा, एक उपभोक्ताले बैँकमा गएर बैँक एकाउन्ट खोल्छ, स्थानीय बैँकमा पैसा जम्मा गरेर बचतको सुविधा लिन्छ । […]


वित्तिय साक्षरतामा नेपाल राष्ट्र बैंक अर्थात केन्द्रीय बैंक : काम, कर्तव्य र अधिकार 

नेपाल राष्ट्र बैंक तत्कालीन राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकार र नियामक संस्था पनि भन्ने गरिएको छ । नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने, […]


‘क’ ‘ख’ ‘ग’ र ‘घ’ बर्गका बैंकबारे जानकारी, कसरी दिन्छन् सेवा ? (विवरणसहित)

बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् । तथा आवशयक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुनह राख्न […]


वित्तीय साक्षरतामा बीमा : बीमा र निर्जीवन बीमा के हो ?

आर सी पोख्रेल बीमा भौतिक तथा मानवीय क्षतिको क्षतिपुर्ति प्राप्त गर्ने एक किसिमको सम्झौता हो । बीमा गरिसकेपछि पहिलो पक्ष अर्थात् बीमित व्यक्तिले आफ्नो वस्तु वा दायित्वको कुनै जोखिमहरूका विरूद्ध आर्थिक सुरक्षाको निम्ति पूर्वघोषित सानो रकम बुझाए वापत दोस्रो पक्ष अर्थात् बीमकले पहिलो पक्षलाई आर्थिक सुरक्षा प्रदान गर्दछ । जीवन तथा निर्जीवन गरी बीमा दुई […]