विकास

तारे होटलमा ओइरियो लगानी, आठ महिनामा तीन थपिए, पर्यटकीय होटल ९८५ पुगे

पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०७३।७४ अनुसार आर्थिक वर्ष २०७२।७३ सम्म (पर्यटन विभागमा दर्ता भएका)...


विश्व बैंक र अर्थमन्त्रालयबीच १९ अर्ब ५ लाखको ऋण सम्झौता

विश्व बैंक र अर्थमन्त्रालयबीच १९ अर्ब ५ लाखको ऋण सम्झौता भएको छ । नेपालका विद्यालय क्षेत्रको विकास गर्न विश्व बैंकले दिने ऋणका लागि बुधबार अर्थमन्त्रालयमा...


अत्याधिक बढ्यो जग्गाको भाउ, प्रत्यक्ष मारमा लगानीकर्ता

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मूल्य वृद्धिका कारण लगानीकर्ताले उद्योग स्थापना गर्न सकेका छैनन् ।  पछिल्लो समय प्रदेश नं १ को सङ्घीय राजधानी...


सरकारी कर्मचारीको लगानीमा ४२६ मेगावाटको जलविद्युत् आयोजना बन्ने

काठमाडौ । सरकारी कर्मचारीहरुको लगानीमा ठूलो जलबिद्युत आयोजना निर्माण हुने पक्का भएको छ । सरकारले कालीकोटमा आयोजनास्थल रहेको ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना अध्ययन...


काठमाडौका २२ प्रतिशत घरधनीले मात्रै तिर्छन् बहाल कर

काठमाडौँ महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन् । कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको...


१८० मेगावाटको सौर्य उर्जा प्रणाली जडान गरिँदै, ३० प्रवर्द्धकले पाए सर्वेक्षणको अनुमति

सरकारले कुल १८० मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्ने लक्ष्यका साथ ३० ओटा प्रवर्द्धकलाई सर्वेक्षणको अनुमति प्रदान गरेको छ । सरकारले मिश्रित ऊर्जा प्रणाली...


लघुवित्तले बनायो उद्यमी, र त फेरियो जिन्दगी

कैलाली चौमाला गाविसकी विदेशी चौधरी एक मध्यम वर्गीय परिवारमा जन्मिएकी महिला हुन् । त्यति धेरै सम्पन्नशाली नभएपनि उनीहरुलाई खान लाउन त्यति ठूलो समस्या थिएन ।...


घरेलु उद्योगमा बढ्दो लगानी, १० महिनामा १८ सय उद्योग थपिए

घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा एक हजार ८१९ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको १० महिनामा उक्त सङ्ख्यामा उद्योग दर्ता भएको हो...


सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने, झन्डै सात अर्बमा ठेक्का सम्झौता

सोलुखुम्बु । कुल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी...


सुर्खेतबाट चिनसम्म जाने नयाँ व्यबस्था, पञ्चकोसी राजमार्ग निर्माण गरिने

दैलेख ऐतिहासिक महत्वको जिल्ला भएकाले यहाँ रहेको पञ्चकोसी क्षेत्रलाई थप पहिचान र विकास गर्ने उद्देश्यका साथ पञ्चकोसी राजमार्ग निर्माण गरिने भएको छ । सरकारले बजेटमा...