संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा  लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कालिकानगर–८, बुटवल, रुपन्देहीमा रहेकाे छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख […]


‘मौद्रिक नीतिमा लघुवित्त कोष र सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिनुपर्छ’

किशोरी महतो प्रमुख कार्यकारी अधिकृत(सीईओ) समाज लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त र मौद्रिक नीति लघुवित्त कोषको उचित व्यवस्थापनमा मौद्रिक नीति केन्द्रित हुनु आवश्यक छ । अहिले फन्डको क्राइसिसको समस्या लघुवित्तले बेहोर्नुपरेको अवस्था छ । त्यस्तै लघुवित्त वित्तीय संस्थाहरुलाई यदि राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था यस मौद्रिक नीतिमा ल्याएमा लघुवित्त क्षेत्रमा राम्रो हुने थियो […]


सबैको लघुवित्तको छैठौं वाषिकोत्सव : देशभर विभिन्न कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ तनहुँको बन्दीपुर-१, डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा डुम्रे सुपरीवेक्षण मुकाम अन्तर्गतका शाखाहरुद्वारा विभिन्न कार्यक्रम सञ्चालन गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराउनुभएको छ । छैठौं वाषिकोत्सवको उपलक्ष्यमा बाग्लुङ्ग जिल्ला स्थित संस्थाको अक्षते शाखाले आषाढ […]


मौद्रिक नीतिमा लघुवित्त फण्डको व्यवस्था गर्नुपर्छ : शारदा कुमारी खत्री(सीईओ उपकार लघुवित्त)

शारदा कुमारी खत्री प्रमुख कार्यकारी अधिकृत(सीईओ) उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त क्षेत्रका प्रमुख समस्या भनेको फण्डको क्राइसिस हो । त्यसैले आगामी मौद्रिक नीतिमा फण्डको व्यवस्थापन गर्नुपर्छ । अर्का फण्डको कस्ट हाई भएको अवस्था छ । अहिले लघुवित्तहरुले १५ प्रतिशत भन्दा पनि माथि ब्याज तिरिरहेको अवस्था छ । यस्तो अवस्थामा १५ प्रतिशतमा कर्जा लगानी गर्दा […]


सबैको लघुवित्त छैटौ वर्षमाः देशभर विभिन्न कार्यक्रम आयोजना

बैंकिङ खबर/ तनहुँको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड छैटौ वर्षमा प्रवेश गरेको छ । ७ वटै प्रदेशमा सेवा विस्तार गरेको संस्थाको ९० वटा शाखा रहेको छ ।  संस्थाको ग्राहक संख्या ७४ हजार ७ सय ५५ रहेको छ । संस्थाले ४ अर्ब ४१ करोड कर्जा लगानी गरेको छ । संस्थाले […]


लघुवित्त कोष र सहुलियत कर्जालाई मौद्रिक नीतिमा समेट्नुपर्छ : रेशम न्यौपाने

रेशम न्यौपाने प्रमुख कार्यकारी अधिकृत(सीईओ) साधना लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त र मौद्रिक नीति लघुवित्त कोष तथा लघुवित्तमार्फत सहुलियत कर्जा दिने कुरा बजेटमार्फत आएका छन् । ती कुरालाई आगामी मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्छ । त्यस्तै लघुवित्त वित्तीय संस्थाहरु सुरुमा मर्जर तथा एक्जिवसनमा गएको अवस्था थियो । तर बीचमा केही समय सुस्तायो । अहिलेको पछिल्लो समयमा […]


लघुवित्तका समस्यालाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ : सुरेश बम(सीईओ, खप्तड लघुवित्त)

सुरेश बम प्रमुख कार्यकारी अधिकृत(सीईओ) खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड मौद्रिक नीति र लघुवित्त लघुवित्त वित्तीय संस्थाहरुले ग्राहकसँग १५ प्रतिशतभन्दा माथि ब्याजदर लिन नपाउने व्यवस्था छ । लघुवित्तको फण्डको स्रोत भनेको वाणिज्य बैंकहरु हुन् । वाणिज्य बैंकबाट पाउने ब्याजदरको रेट एकदमै धेरै छ । यो लघुवित्त क्षेत्रमा सबैभन्दा ठूलो समस्या हो । अर्कातिर लघुवित्त स्रोतको […]


‘साना किसान सवल भएमात्र नेपालको अर्थतन्त्र सुधार’

बैंकिङ खबर/ कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सवल बनाउनुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा पूर्व गर्भनर तथा राष्ट्रिय […]


मौद्रिक नीतिमा लघुवित्त : ‘न्यून ब्याजदरमा भरपर्दाे र स्थायी स्रोतको व्यवस्था गरौं’

रोशन कुमार अधिकारी प्रमुख कार्यकारी अधिकृत(सीईओ), अभियान लघुवित्त वित्तीय संस्था लि. लघुवित्त र मौद्रिक नीति लघुवित्त वित्तीय संस्थाहरुको लागि न्यून ब्याजदरमा भरपर्दो र स्थायी वित्तीय स्रोतको व्यवस्था गर्नुपर्छ । नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ”वर्गका लघुवित्त वित्तीय संस्था तथा सहकारीबाट प्रवाह भइरहेको लघुवित्त सेवालाई नियमन गर्न एकै प्रकारको व्यवस्था हुनुपर्छ । त्यस्तै लघुवित्त सेवा प्रवाह […]


आँधीखोला र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता

बैंकिङ खबर/ आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच बुधबार मर्जरमा जाने सम्झौता भएको हो । दुई संस्थाबीच १००ः७० को स्वापमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो । जसअनुसार आंधीखोला लघुवित्तको १०० कित्ता शेयर हुने शेयरधनीले मर्जरपछि बन्ने कम्पनीको ७० कित्ता शेयर पाउने छन् । आंधीखोलाले यस अघि घोषणा […]