तीजको अवसरमा मिर्मिरे लघुवित्तको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा हरितालिका तीजको अवसर पारेर आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आइतबार संस्थाले सुदुरपश्चिम, बागमती र प्रदेश नं. १ मा महिला सदस्यहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । एकै दिन चार स्थानमा भएको कार्यक्रमहरुमा सुदुर पश्चिमको कैलालीको ग्रिन एसियामा संस्थाका अध्यक्ष टेक बहादुर […]


साधनता लघुवित्तको युवा स्वरोजगार सहुलियत कर्जा वितरण

बैंकिङ खबर/ राष्ट्रिय स्तरको साधना लघुवित्त वित्तीय संस्थाले युवा स्बरोजगार सहुलियत कर्जा बितरण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय हरमटारी गोरखाले युवा स्बरोजगार सहुलियत कर्जा वितरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गोरखाको हरमटारीस्थित होटल गोरखा इनमा वित्तीय साक्षरता तथा सहुलियत दरको कर्जा वितरण कार्यक्रमको आयोजना गरी विभिन्न उद्यमी व्यक्तिहरुलाई […]


मिर्मिरे र बुद्धज्योति लघुवित्तको एकीकृत कारोबार भदौ १५ गतेदेखि

बैंकिङ खबर/ मिर्मिरे र बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार भदौ १५ गतेदेखि सुरु हुने भएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरी मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेको हो । यी दुई कम्पनीहरूबीच गत फागुन २७ गते प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता भएको […]


सिभिल लघुवित्तद्वारा ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सदस्यहरु र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखिराख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई समेटी ३५० जना कर्मचारीहरुलाई भच्र्युअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्पूर्ण कर्मचारीहरुलाई […]


संस्थागत दिगोपना र लघुवित्त भित्रको समस्या, चुनौती एवम् अवसरहरु

जनक राज पन्त कुनै पनि संस्थाहरुको स्थापना समुदायको उत्थान, चेतनामा वृद्धि, आर्थिक ,सामाजिक विकास, सशक्तिकरण एवम् सबै प्रकारका विभेद र असमानताहरुको अन्त्य गदै समतामुलक सुन्दर र सभ्य समुदायको स्थापना गरी रोजगारी एवम् अवसरहरुको सिर्जना गर्ने रहेको हुन्छ ।चेतना र विवेक भएका व्यक्तिहरु स्र्फुत रुपमा समुदायलाई निश्चित उद्देश्य र लक्ष्य प्राप्तीका लागी संगठित पार्दछन् । यसमा […]


बेस रेटको आधारमा ब्याजदर निर्धारण गर्न लघुवित्त बैंकर्स संघको माग

बैंकिङ खबर/ लघुवित्त विरुद्ध गठित अवैधानिक समितिले गरेको आन्दोलनका बारेमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले उक्त गतिविधिलाई निरुत्साहित गर्ने गरी सूचना जारी लगायतका आवश्यक कार्य गर्न नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेका छन् । देशभरका लघुवित्त संस्थाहरुका सीईओहरुको भदौ ५ गते धुलिखेलमा सम्पन्न भएको सम्मेलनले लघुवित्त विरुद्धको यस्तो गतिविधिलाई निरुत्साहित गर्न माग गरेको हो […]


 ‘लघुवित्त विरुद्वको संघर्ष समिति’लाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

बैंकिङ खबर/ गृह मन्त्रालयले लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि निर्देशन दिएको छ । मन्त्रालयले एक निर्देशन जारी गर्दै भनेको छ, “लघुवित्त संस्थाहरु विरुद्ध संघर्ष समिति नामको अवैधानिक समुहले सुनियोजित तवरले आन्दोलन गरी कार्यक्रममा अवरोध सिर्जना गर्ने, कपोकल्पीत आक्षेप लगाई अनर्गल प्रचार गर्ने, यस क्षेत्रमा काम गर्ने लघुवित्तकर्मीलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, […]


खराब व्यक्ति र समुहको कारण समग्र लघुवित्त क्षेत्र बदनाम : काशिनाथ गौतम

काशिनाथ गौतम नेपाल राष्ट्र बैैंक बाट “घ” वर्गको इजाजत प्राप्त गरी स्थापना भएका लघुवित्त वित्तीय संस्थाहरु २०७८ चैत सम्मको तथ्याङ्क हेर्ने हो भने पनि ६५ लघुवित्त संस्था सञ्चालनमा रहेका छन् । आफ्नो कुल शाखा ५०२० मार्फत ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेका छन् । जसमध्ये हाल लघुवित्तमा ५७ लाख सदस्य आबद्ध रहेर सेवा लिइरहेका छन्  […]


छिमेक लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ । सम्झौता पत्रमा छिमेक लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान […]


साधना लघुवित्तमा ८ प्रतिशत ब्याजदरमै युवा स्वरोजगार कर्जा

बैंकिङ खबर/ साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले साना तथा युवा स्वरोजगार कोषबाट प्राप्त हुने रकम नियम अनुसार लगानी गर्न युवा स्वरोजगार कर्जा योजना ल्याएको छ । रु.३० हजार देखि रु.२ लाख सम्म पाउने बिना धितो कर्जा संस्थाको विभिन्न शाखा कार्यालयहरुबाट सहुलियत रुपमा लिन सक्ने व्यवस्था रहेको संस्थाले जनाएको छ । सेवा शुल्क लगायत कुनै पनि […]