मेरोमाइक्रोफाइनान्सद्वारा शैक्षिक सामग्री वितरण

बैंकिङ खबर/ राष्ट्रिय बाल दिवसको अवसरमा मेरोमाईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय कौडेनाले पब्लिक माध्यमिक विद्यालय मंलगवा–०२ सर्लाहीका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच कापी, कलम, पेन्सिल तथा आवश्यक सामग्री वितरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि (इन्सपेक्टर) सुजित कुमार कुश्वाहा, अतिथिमा वडा अध्यक्ष धिरेन्द्र साह, विद्यालयको अध्यक्ष विर्जु […]


२१ ग्राहकहरुलाई लक्ष्मी लघुवित्तद्धारा खेलौना बनाउने तालिम प्रदान

बैंकिङ खबर/  लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ललितपुर जिल्लाको भैंसेपाटी शाखामा आबद्ध ग्राहक सदस्यहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ । संस्थाले भाद्र २६ र २७ गते २ दिन उक्त तालिम सञ्चालन गरेको हो । तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका नायब प्रबन्धक माधव प्रसाद […]


निर्धन उत्थान लघुवित्त वित्तीय संस्था दोधारा चांदनीद्वारा बीमा रकम हस्तान्तरण

  बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय स्वास्थ्यचौकी (दोधारा चांदनी) ले आफ्नो संस्थामा आ.व ४ सदस्यलाई बीमा रकम हस्तान्तरण गरेको छ । दोधारा चांदनी नगरपालिका वडा नं. १० अन्तर्गत प्रतिभाटोल महिला समुहकी ग्राहक सदस्य बाल देबी खडकाको निधन प्रति शोक ब्यक्त गर्दै नगद रु. १२ लाख पचपन्न हजार पचास रुपैयाँ प्रदान […]


वित्तीय सेवाहरु प्रदान गर्न लघुवित्तकाे महत्व

नेपालमा लघुवित्त कार्यक्रमले विपन्न वर्गका महिलाहरुलाई मध्यम वर्गमा रुपान्तरण गरेको छ । राज्यको पहुँच नपुगेका नेपालका अति विकट, दुर्गम ग्रामीण बस्तीहरुमा गई त्यहाँका अति विपन्न विषम कहाली लाग्दा गरिव महिला वर्गहरुलाई वित्तीय कार्यक्रममार्फत गरिब जनताको आर्थिक, सामाजिक, शैक्षिक अवस्थालाई माथि उकास्न र मध्यम वर्ग सँग सँगै जीविका चलाउन सकोस् र गरिबकक वर्गका मजदुर, किसानहरुले वित्तीय […]


लघुवित्तले ल्याएको समृद्धि : उद्यमी बन्दै महिला

बैंकिङ खबर/ विश्वभर नै गरिबी निवारणको लागि लघुवित्त कम्पनीहरुले प्रभावकारी भूमिका खेल्दै आएका छन् । नेपालमा पनि लघुवित्त संस्थाहरु सशक्त रुपमा स्थापित भइसकेका छन् । वित्तीय सेवा विपन्न वर्गको घरदैलोसम्म पुर्याउनका लागि लघुवित्त कम्पनीहरुको अग्रणी भूमिका रहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका तथा आर्थिक र सामाजिक दृष्टिकोणले कमजोर तथा विपन्न तहका महिलाहरुको आर्थिक तथा […]


लघुवित्तमा एक शीर्षकमा ऋण लिएर अर्कोमा खर्च गर्ने प्रवृत्ति बढ्दो

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादूर थापाले लघुवित्तबाट ऋण लिनेले पनि दुरुपयोग गरेको बताउनुभएको छ । निर्धन उत्थान लघुवित्तले मंगलबार आयोजना गरेको गरेको कार्यक्रममा उहाँले लघुवित्तको विकृति अन्त्य गर्न जोड दिनुभयो । डा.हरिहरदेव पन्तको सातौं वार्षिक पुण्य स्मृति दिवसका अवसरमा उहाँले डा. पन्तको सोचलाई बिचलन गर्ने काम गरिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, […]


राष्ट्र बैंकद्वारा सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। केन्द्रीय बैंकले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गरेको हो। दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्तले प्रकाशित गरेको २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा राष्ट्र बैंकले समष्टिगत स्थालगत निरीक्षण गरेको थियो भने त्यसपछि पनि गरिएको विशेष […]


मिर्मिरे लघुवित्तद्वारा बुद्धज्योतीलाई प्राप्ति गरि ‘एकीकृत कारोबार’ शुभारम्भ

बैंकिङ खबर/ बनेपा–८ पुलबजारमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट रुपन्देहीको लुम्बिनी सांस्कृतिक वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको बुद्द ज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरि एकीकृत कारोबार शुरु गरेको छ ।  यस अघि २०७९ भाद्र १२ गते नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र एवं स्वीकृति प्राप्त गरेकोमा […]


संघर्षको सारथी बन्यो लघुवित्त

बैंकिङ खबर/  गोरखाको पालुङटार ९ घर भई हाल गोरखा नगरपालिका वडा नं ६ शक्तिचोकमा व्यवसाय गरी बस्ने जगतबहादुर आचार्यको बुहारी मोहन बहादुर आचार्यको श्रीमती सोविता आचार्य खत्री क्षेत्रीलाई आजभोलि एउटा सफल महिला उद्यमीको रुपमा चिन्न सकिन्छ । गोरखाको पालुङटारमा बिहे गरी गाउँबाट खाली हात गोरखाको सदरमुकामको शक्तिचोकमा आफुसँग पैसा नभएको अवस्था तथा घर परिवारबाट बिना […]


नारीहरुलाई उद्यमशिलतामा डोहोर्‍याउँदै लघुवित्त

बैंकिङ खबर/ कुनै पनि संस्थाहरुको स्थापनाको मुख्य उद्देश्य समुदायको उत्थान, चेतनामा वृद्धि, आर्थिक, सामाजिक विकास, सशक्तिकरण एवम् सबै प्रकारका विभेद र असमानताहरुको अन्त्य गदै समतामुलक सुन्दर र सभ्य समुदायको स्थापना गरी रोजगारी एवम् अवसरहरुको सिर्जना गर्ने रहेको हुन्छ । चेतना र विवेक भएका व्यक्तिहरु स्फुर्त रुपमा समुदायलाई निश्चित उद्देश्य र लक्ष्य प्राप्तीका लागी संगठित पार्दछन् । […]