मौद्रिक नीतिः घरजग्गा कारोवार खुकुलो बनाउने संकेत

बैंकिङ खबर/आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा घरजग्गा क्षेत्रलाई चलायमान बनाउन खुकुलो बनाउने तयारी गरिएको छ । यतिबेला राष्ट्र बैंकले मौद्रिक नीतिको गृहकार्यमा जुटेको छ । घरजग्गा क्षेत्रलाई चलायमान बनाउन मौद्रिक नीति खुकुलो बनाउने भएको हो । गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा व्यसायीलाई भेटेरै मौद्रिक नीतिका लागि सुझाव लिएका थिए । गभर्नर अधिकारीले घरजग्गा क्षेत्रमा […]


वित्तीय स्रोतको असन्तुलन: तरलता व्यवस्थापन र नीतिगत व्यवस्था

डा. गुणराज भट्ट विश्व अर्थतन्त्र सन् २००८ को वित्तीय सङ्कटपछिको सबैभन्दा अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू उच्च मुद्रास्फीतिका कारण कसिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदै जाँदा उत्कर्षमै पुग्न लागेका देखिन्छन् । यसैबीच १० मार्च, २०२३ मा अमेरिकी फेडेरल डिपोजिट इन्स्युरेन्स कर्पोरेसनले संयुक्त राज्य अमेरिकाको दसौं ठूलो सिलिकन भ्याली बैंकले तरलता व्यवस्थापन गर्न नसकेको […]


उत्तरगंगा जलविद्युत आयोजनाको काम अगाडि बढाउन सांसद देवी भट्टचनको आग्रह

बैंकिङ खबर/नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले उत्तरगंगा जलविद्युत आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका छन् । सरकारका नीति तथा कार्यक्रम र बजेटमा जलाशययुक्त आयोजनालाई जोड दिइएपनि उत्तरगंगाको विषय नसमेटिएकोमा उनले प्रश्न गरे । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटका सामान्य छलफलमा भाग लिँदै सांसद भट्टचनले उत्तरगंगा आयोजनाको काम अगाडि बढाउन माग गरेका हुन् । […]


स्विस बैंकमा नेपालीको ४७ अर्ब 

बैंकिङ खबर/ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालबाट स्विस बैंकमा ४७ अर्ब रूपैयाँ पुगेको भन्दै यसमा केपी ओली नेतृत्वको तत्कालीन सरकार दोषी रहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘सन् २०१९ मा स्विस बैंकमा नेपालीको करिब २२ अर्ब रूपैयाँ रहेको भनिएकोमा अहिले बढेर ४७ अर्ब रूपैयाँ पुगेको रिपोर्ट कसरी आयो? के यो अहिलेको प्रमुख […]


सरकारको तरल सम्पत्ति ४५ अर्ब ३८ करोडले घट्यो

बैंकिङ खबर/सरकारको तरल सम्पत्ति घटेको छ । गत वर्षको तुलनामा ४५ अर्ब ३८ करोड रुपैयाँले घटेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिने वित्तीय विवरण सार्वजनिक गर्दै सरकारसँग अब १ खर्ब ८० करोड ४२ करोड रुपैयाँ नगद संचिती रहेको उल्लेख गरेको छ। प्रतिवेदनमा प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत जोडेर वैशाख […]


व्यापार घाटा रु. १२ खर्ब माथि

बैंकिङ खबर/ चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु व्यापार घाटा १२ खर्ब माथि रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई रु. १२ खर्ब ४ अर्ब ४२ करोड कायम भएको छ। अघिल्लो वर्षको […]


भुवन दाहालकाे नेतृत्वमा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ संस्थाकाे घाेषणा, डा. नेपालले गरे शुभारम्भ

बैंकिङ खबर/ वित्तीय शिक्षामा जोड दिँदै वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित फाइनान्सियल लिट्रेसी नेपालको शुभारम्भ गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबीच राष्ट्रपतिका आर्थिक सल्लाहाकार तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवि नेपालले संस्थाको शुभारम्भ गरेका हुन् । नेपालको आर्थिक क्षेत्रलाई सुधार गर्नका लागि प्रयाप्त मात्रामा वित्तीय साक्षरताको खाँचो रहेको विष्लेषणसहित बैंकिङ तथा […]


विदेशी मुद्राको सञ्चिति २० महिना यताकै उच्च

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति २० महिना यताकै उच्च विन्दुमा पुगेको छ । गत चैत मसान्तमा १० अर्ब ९४ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति वैशाख मसान्तमा ११ अर्ब २० करोड डलर पुगेको हो। यसअघि २०७८ साउनमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलर थियो । २०७८ […]


प्रतिमहिना औसत एक खर्बले भित्रिदै रेमिट्यान्स

बैंकिङ खबर/ चालु आर्थिक वर्षबाट प्रतिमहिना औसत एक खर्ब रेमिट्यान्स आउन थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो १० महिना (साउन–वैशाख) मा औसत १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्‍कअनुसार यो परिमाण गत वर्षको यस्तै अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो […]


घरजग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पुर्‍याउन माग

बैंकिङ खबर/ घरजग्गा व्यवसायीहरुले घर जग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पुर्‍याउन माग गरेका छन् । बिहीबार नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडीएफ) का पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भएको भेटमा महासंघले यस्तो माग गरेको हो । आगामी मौद्रिक नीतिको सुझाव पेश गर्दै महासंघले घरजग्गा व्यवसायीहरुले वर्तमान अवस्थामा रियल इस्टेट सेक्टरले […]