लुम्बिनी प्रदेशको अर्ध–वार्षिक प्रतिवेदनः कर्जा प्रवाह ०.३५ प्रतिशतले वृद्धि

बैंकिङ खबर/लुम्बिनी प्रदेशमा कर्जा प्रवाह ०.३५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को अर्ध–वार्षिक (२०७९ साउनदेखि २०७९ पुस मसान्तसम्म) तथ्यांक अनुसार यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ०.३५ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब ५० अर्व ६ करोड ९४ लाख पुगेको छ भने २०७९ असारको […]


दुई प्रदेशले आफ्नै बैंक खोल्दै

बैंकिङ खबर/ मधेस प्रदेश सरकारले आफ्नै वित्तीय संस्था खोल्ने भएको छ । त्यसका लागि आवश्यक पूर्वाधार, अध्ययन अनुसन्धान तथा कानुनी संरचना तयार गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, बाग्मती प्रदेशले पनि छुट्टै वित्तीय संस्थासम्बन्धी व्यवस्था बजेट वक्तव्यमा राखेको छ । ‘प्रदेशभित्र वित्तीय साक्षारता र वित्तीय पहुँच अभिवृद्धि गर्न सङ्घीय सरकार, पालिका, वित्तीय […]


स्प्रेड दर ४ प्रतिशतभन्दा नघटाउन सुझाव

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटि रहेको छ । यहि क्रममा बैंकले विभिन्न व्यक्ति, संघसंस्थासँग सुझाव संकलन गरिरहेको छ । यसैबीच राष्ट्र बैंकका पूर्वगभर्नरसमेत रहेका पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले स्प्रेड दर ४ प्रतिशतभन्दा नघटाउन सुझाव दिएका छन्। आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजित छलफलका क्रममा […]


प्रदेश बजेट : छुट्टै बैंक खोल्नेदेखि लगानी सम्मेलन गर्नेसम्मका योजना

बैंकिङ खबर/ सबै प्रदेशले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेका छन् । कोशी प्रदेशले गएकाे बिहीवार अध्यादेशमार्फत् बजेट ल्याएको छ भने बाँकी छ प्रदेशले शुक्रवार हिजाे प्रदेश सभामा विनियोजन विधेयक प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षको तुलनामा आउँदाे आर्थिक वर्षका लागि सङ्घीय सरकारकै बजेटको आकार घट्दा प्रदेशमा पनि त्यसको प्रभाव देखिएको […]


मर्जर एक्विजिसन र सेयर प्रिमियमको लाभांशमा लाग्ने कर खारेज हुँदैन : अर्थमन्त्री

बैंकिङ खबर/अर्थमन्त्री डा. प्रकाशशरण महतले मर्जर एक्विजिसनको ‘बार्गेन पर्चेज गेन’ र एफपीओको प्रिमियबाट बाँडेको लाभांशमा कर तिर्नुपर्ने आर्थिक विधेयकको व्यवस्थाबाट सरकार पछि नहट्ने बताएका छन् । नेपाल बैंकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ, नेपाल बीमाक संघ, बीमक संघ र जीवन बीमक संघका प्रतिनिधिहरु आर्थिक विधयेकको उक्त व्यवस्था खारेज गर्न माग गर्दै शुक्रबार […]


बजेटपछि सुधारियो घरजग्गा कारोबार

बैंकिङ खबर/ जेठ १५ पछि घरजग्गा कारोबार उल्लेख्य बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै कित्ताकाट खुला गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि घरजग्गा क्षेत्र कारोबारमा सुधार देखिएको छ । सरकारले गत वैशाख ५ गते जग्गाको कित्ताकाट सहज बनाउने निर्णय गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा […]


आर्थिक विधेयकको बुँदा २६,२७ र २९ का व्यवस्था खारेज नभए आन्दोलनको चेतावनी

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाका छाता संस्थाले मर्जर तथा एक्जिक्युसन (कार्यान्वयन) बाट प्राप्त लाभ र एफपीओ प्रिमियमबाट दिएको लाभांशलाई आय मानेर कर तिर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेका छन् । छाता संस्थाहरुले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याएको आर्थिक विधेयकमा मर्जर तथा एक्जिक्युसनबाट प्राप्त लाभ र एफपीओ प्रिमियमबाट दिएको लाभांशलाई आय मानेर कर तिर्नुपर्ने गरी […]


‘व्यवसायी बैंकरलाई आफ्नो शेयर बेचेर निस्कन दिनुपर्छ’

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले क्रमिक रुपमा संस्थापक शेयर बेच्न दिनुपर्ने बताएका छन् । आगामी वर्षको मौद्रिक नीतिको लागि सुझाव संकलन गर्न नेपाल व्यवस्थापन संघले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. खतिवडाले सम्पूर्ण रुपमा नभएर कम्तिमा १० प्रतिशत संस्थापक शेयर बेच्न दिनुपर्ने बताए । आफू गभर्नर र अर्थमन्त्री हुँदा […]


आगामी मौद्रिक नीति कसिलो बनाउन पूर्वगभर्नर ढकालकाे सुझाव

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकालले बैंकहरूले ब्याजदरमा कार्टेलिङ गरेको बताएका छन् । आगामी मौद्रिक नीतिबारे नेपाल व्यवस्थापन संघले बिहीबार आयोजना गरेको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले ब्याजदर नेपाल राष्ट्र बैंकले तोक्ने कि बैंकर्स संघले भन्दै प्रश्न गरे । राष्ट्र बैंकले तय गर्ने नीतिकै आधारमा बैंकले नभई बजारले ब्याजदर […]


एफपीओ र मर्जर करका विषयमा राष्ट्र बैंक बोल्नुपर्छः पूर्वगभर्नर रावल

बैंकिङ खबर/पूर्वगभर्नर तिलक रावलले एफपीओ र मर्जर करका विषयमा राष्ट्र बैंक बोल्नुपर्ने बताएका छन् । नेपालका लागि सन्तुलित मौद्रिक नीति आवश्यक रहेको बताउँदै उनले त्यसमा अन्तरिक तथा बाह्य अवस्था पनि अनुगमन गरिरहनु पर्ने बताए । रुस र युक्रेनको युद्धको असर हाम्रो अर्थतन्त्रमा र उपभोक्तमा परेको भन्दै उनले उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । अर्थमन्त्री भएपछि […]