बीमा ऐन २०७९ राजपत्रमा प्रकाशित(पूर्णपाठसहित)

बैंकिङ खबर/सरकारले बीमा ऐन २०७९ राजपत्रमा प्रकाशित गरेको छ । असोज २३ गते राष्टपति विद्यादेवी भण्डारीले स्वीकृत गरेको ऐन आइतबार राजपत्रमा प्रकाशित भएको हो । राष्ट्रिपतिले स्वीकृत भएको एक महिना भित्र ऐन लागू हुने व्यवस्था छ । त्यस अनुसार बीमा ऐन कार्तिक २२ गते दखि लागू हुनेछ । नयाँ ऐन अनुसार हालको बीमा समिति बीमा […]


बैंकको ब्याजदर एकल बिन्दुमा झार्न माग

बैंकिङ खबर/ होटल व्यवसायीले बैंकको ब्याजदर एकल बिन्दुमा झार्न माग गरेका छन् । होटल संघ नेपाल (हान)की अध्यक्ष सिर्जना राणाले एक विज्ञप्ति जारी गर्दै बैंकले ब्याजदर एकल बिन्दुमा नझारे धेरै होटल–प्रतिष्ठान बन्द हुने जोखिममा पुग्ने बताउनुभएको छ । कोभिड–१९ ले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएता पनि क्षमताको तुलनामा पर्यटकको आवागमन […]


ब्याजदर बढ्दा उद्योगी व्यवसायी मर्कामा

बैंकिङ खबर/ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताउनुभएको छ। बैंक तथा वित्तिय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको अध्यक्ष मल्लले बताउनुभयो । उद्योग व्यापार संगठन रुपन्देहीको १५औं वार्षिक साधारणसभामा अध्यक्ष मल्लले […]


डलरको भाउ इतिहासकै उच्च, नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

बैंकिङ खबर/ डलरको भाउ हालसम्मकै उच्च बनेको छ भने नेपाली रुपैयँ अहिलेसम्मकै कमजोर बनेको छ ।  अमेरिकी एक डलरको खरिद दर १३१.४७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.०७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १२८.१४ रुपैयाँ रहेको छ । बिक्री दर भने १२८.७३ रुपैयाँ रहेको छ […]


एनआईसी एशिया बैंकः स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा विशेष छुट

बैंकिङ खबर/ पछिल्लो समय डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गरिन थालिएको छ। क्यूआर कोडको पुरा रूप क्विक रेस्पोन्स कोड हो। कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ। कुनै विशेष किसिमको जानकारीलाई सांकेतिक शब्दमा परिवर्तन गर्नका लागि यसको उपयोग […]


बैंकहरुले लिने अतिरिक्त सुविधाले समस्या आयोः शेखर गोल्छा

बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने अतिरिक्त सुविधाले समस्या आएको बताउनुभएको छ । अर्थतन्त्र संकटमा पर्दा अतिरिक्त सुविधा (प्रिमियम) लिएर समस्या परेको उहाँको भनाइ छ । एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल (एक्यान) ले गरेको दीगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै गोल्छाले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत संकटलाई बैंकले […]


क्रिप्टोकरेन्सीलाई खुल्ला गरौँ : पवन गोल्यान

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार एशोसिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा उनले आइटीको विकास तीव्र गतिमा अगाडि बढेकाले नेपालले क्रिप्टोकरेन्सीबारे सरकारले सोच्नुपर्ने अवस्था रहेको बताउनुभयो । अध्यक्ष गोल्यानले नेपालले सबै भन्दा बढी कृषिजन्य […]


इच्छाराज तामाङलाई थुनामै राख्न विशेष अदालतको आदेश

बैंकिङ खबर/ विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त रेग्मी, न्यायाधीशहरू शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले तामाङलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको लगायतका […]


नयाँ ब्रोकर लाइसेन्सका लागि ३२ कम्पनीले मागे सिफारिस(सूचीसहित)

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन निवेदन दर्ता गराएका छन्। नेप्सेका अनुसार शुक्रबारदिउँसो १ बजेसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेका छन्। सेबोनले नयाँ ब्रोकर लाइसेन्सका लागि गत असोज २ गते ३० दिनको समयदेखि आवेदन खुला गरेको […]


बैंकिङ प्रणालीमा एकैदिन ३८ अर्ब निक्षेप थपियो

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा एकैदिन ३८ अर्ब रुपैयाँ थपिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज २६ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३८ अर्ब रुपैयाँले बढेको हो। अघिल्लो दिन बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा असोज २६ गते बढेर ५१ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। यो […]