तिहारमा ठगिनुहोला ! यसरी छुट्याउनुहोस् ‘सक्कली र नक्कली नोट’

बैंकिङ खबर/ कुनै पनि देशमा नोट छपाई तथा निष्काशनको कानुनी अधिकार त्यस देशको सरकार वा केन्द्रिय बैंकलाई मात्र हुन्छ । कानुनी अधिकार प्राप्त नगरी कुनै व्यक्ति, संस्था वा निकायले कुनै पनि प्रकारले गैरकानुनी तवरबाट ठगी गर्ने मनसायले बनाएको नोटको प्रतिलिपीलाई जाली नोट भनिन्छ । मुलुकी ऐनको खोटा चलनको महल (१) ले जाली नोटको सम्बन्धमा “सरकारी टक […]


ब्याजदर वृद्धिः गभर्नर र निजी क्षेत्रबीच आज छलफल हुँदै

बैंकिङ खबर/ बैंकको ब्याजदरविरुद्ध देशभर आन्दोलन शुरु भएको छ । ब्याजदरका विषयमा बैंकर तथा राष्ट्रबैंकका अधिकारीहरुले आ–आफ्नै खालका तर्कवितर्क गरिरहेका छन् । उद्योगी व्यवसायीको आन्दोलन थप चर्किन थालेपछि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आइतबार निजी क्षेत्रका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार ब्याजदर वृद्धिका विषयमा आफूहरुले […]


ब्याजदर बजारले निर्धारण गर्ने होः डा. चिरञ्जीवी नेपाल

डा. चिरञ्जीवी नेपाल पूर्व गभर्नर, नेपाल राष्ट्र बैंक ब्याजदर घटाउन भन्दै वित्तीय सेवा नै अवरोध गर्ने कार्य अराजक हो । कोभिडको महामारी सुरू हुनुअघि पनि ब्याजदर वृद्धि भएको हो । यस समयमा पनि मधेश प्रदेशका मन्त्रीसहितले राष्ट्र बैंकको कार्यलयमा धर्ना दिएका थिए । विगतमा पनि ‘ब्याजदर बढी भयो’ भन्दै मलाई ३ पटक प्रधानमन्त्रीकोमा उभ्याइयो । […]


हामीले चाहिनेभन्दा बढी व्याजदर वृद्धि गर्‍यौँ: पर्शुराम कुँवर क्षेत्री

बैंकिङ खबर/ बैंकहरुको व्याजदरवृद्धि पछि अहिले चौतर्फी विरोध भइरहेको छ । व्यवसायीहरु अहिले आन्दोलित बनेका छन् । यसैबीच पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री नियामकीय निकायको गलत नीतिको कारण अहिले बैंकर र व्यवसायीबीच द्वन्द्व बढेको बताउनुभएको छ । ब्याजदर संसारभरि नै बढेको छ, तर हामीले चाहिनेभन्दा बढी वृद्धि गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘ब्याजदर वृद्धि पनि […]


नयाँ ब्रोकर कम्पनी दिने मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

बैंकिङ खबर/सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाईसेन्स दिने मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाले उक्त मुद्दामा कारण देखाउ आदेश जारी गरेको हो । बोर्डले लाइसेन्स खुल्ला गरेपछि सो प्रकृया विरुद्ध अधिवक्ता दीपक बिक्रम मिश्रले सर्वोच्चमा […]


क्यूआर कोडबाट १५ अर्ब २८ लाख रुपैयाँ भुक्तानी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंककाअनुसार भदौसम्ममा क्यूआर कोडबाट १५ अर्ब २८ लाख रुपैयाँ भुक्तानी भएको छ । साउनसम्म १४ अर्ब ८१ करोड ७० लाख रुपैयाँको भुक्तानी भएको थियो । एक महिनाको अवधिमा २१ करोड १० लाख रुपैयाँले बढेको छ । यस्तै, भदौमा मोबाइल वालेटबाट हुने कारोबार पनि बढेको छ । साउनमा १७ अर्ब ४६ करोड […]


दुई महिनामा १ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार भदौसम्ममा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो। पछिल्लो समय डलरको भाउ बढ्दा समेत रेमिट्यान्स केहि बढेको हो। तर डलरको भाउ बढ्नुले […]


अच्काली बढ्यो महंगी : भदौ महिनामा ५.१५ प्रतिशतले वृद्धि

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा महँगी ५.१५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा उपभोक्ता मुद्रास्फीति चालु आर्थिक वर्षको सोही अवधिमा वृद्धि ५.१५ प्रतिशत विन्दुले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा उपभोक्ता मुदास्फीति ८.६४ प्रतिशत कायम भएको छ । गत वर्षको सोही महिनामा […]


अर्थतन्त्रमा परेको दबावलाई सबै मिलेर समाधान गरौंः अर्थमन्त्री

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनको पूर्वसन्ध्यामा मुलुक र अर्थतन्त्रका सन्दर्भमा कसैले पनि राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । बजेटले लिएको मुख्य लक्ष्य आन्तरिक उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्न वित्तीय क्षेत्रको कर्जा त्यसतर्फ केन्द्रित हुनुपर्नेमा रहेको भन्दै उहाँले त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री शर्माले बिहीबार मुलुकको आर्थिक अवस्था, बैंकको व्याजदर र वित्तीय लागत […]


राष्ट्र बैंकद्वारा सात महिनामा ३ खर्ब विदेशी ऋण स्वीकृति

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ७ महिनामा ३ खर्ब रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ को जुलाईसम्म ३ खर्ब ९ अर्ब ९३ करोड ३० लाख रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको हो । जुलाइसम्म १ खर्ब १८ अर्ब ८३ करोड ५० लाख रुपैयाँ विदेशी लगानी आएको छ […]