मर्जरमा जाने बैंकको सेयर कारोबार रोक्का/फुकुवाको जिम्मा धितोपत्र बोर्डलाई

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबारको रोक्का तथा फुकुवाको जिम्मा नेपाल धितोपत्र बोर्डलाइ दिएको छ । बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को पाँचौं संशाेधन गर्दै रोक्का फुकुवाको अधिकार बोर्डलाई नै दिएको हो । हाल मर्जर तथा एक्विजिसनमा गएको […]


बैंकिङ कसुरका कारण राजु गुरुङ निर्वाचन आयोगको कारबाहीमा

बैंकिङ खबर/ बैंकिङ कसुरकै कारण रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङलाई निर्वाचन आयोगले कारबाही गरेको छ । आयोगले उनको उम्मेदवारी खारेज गरेको छ । अदालतले बैंकिङ कसुरमा गुरूङलाई जरिवाना गरेकाले उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको हो । विगतमा गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको […]


नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जर सहमति

बैंकिङ खबर/ नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवद्र्धित नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच संस्थालाई एक आपसमा गाभ्ने /गाभिने(मर्जर) सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउन दुबै संस्थाका सञ्चालक समितिका अध्यक्षद्वारा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । […]


कुमारी बैंकको सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना केहि दिन मात्र बाँकी

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना केहि दिन मात्र बाँकी रहेको छ । कुमारी बैंक लिमिटेडले विश्वव्यापी रुपमा प्रचलनमा रहेको एस आई पी अवधारणामा सो योजना नेपाली आम निक्षेपकर्ता माझ ल्याएको हो । यो व्यक्तिगत पुँजी निर्माण गर्न रिकरिङ्ग […]


बैंकिङ कसुरः मुख्य प्रतिस्पर्धीकै उम्मेदवारी खारेज !

बैंकिङ खबर/बैंकिङ कसुरमा मुछिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । उनी नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विष्णु पौडेलका मुख्य प्रतिस्पर्धी थिए । पौडेलसँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका राजु गुरुङलाई उम्मेदवार बनाएको थियो। बलियो प्रतिस्पर्धी मानिएका राजुको उम्मेदवारी नै खारेज भयो। बैंकिङ कसुर मुद्दामा कालोसूचीमा परेको भन्दै एकीकृत […]


ब्रोकर लाइसेन्सः निवेदन माग्ने सबै कम्पनीलाई सिफारिस गर्ने नेप्से बोर्डको निर्णय

बैंकिङ खबर/ धितोपत्र बोर्डले एक्सचेन्जको सिफारिसपछि मात्र ब्रोकर लाइसेन्सको अनुमति दिने भएपछि नेप्सेले पनि सिफारिस दिने निर्णय गरेको छ । बुधबार बसेको नेप्सेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन मागेपछि नेप्से समक्ष १० वटा कम्पनीले इच्छा जाहेर गर्दै आवेदन दिएका थिए। तर सिफारिस दिने प्रक्रिया अस्पष्ट भएपछि नेप्सेले […]


ब्रोकर लाइसेन्सः सिफारिसका लागि १० कम्पनीको निवेदन

बैंकिङ खबर/ नयाँ ब्रोकर लाइसेन्सको सिफारिसको लागि नेपाल स्टक एक्सचेन्जमा १० कम्पनीको निवेदन परेको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णाबहादुर कार्कीका अनुसार १० कम्पनीको निवेदन परेको हो । मंगलबारसम्म भोलेनलेज सेक्युरुटिजज, क्यापिटल म्याक्स सेक्युरुटिज,कलश सेक्युरुटिज, प्रोपर्टि बिगाड,शेयर ब्रो सेक्युरुटिज,हिमालयन ब्रोकरेज,एनएमबि सेक्युरुटिज, केबिएल सेक्युरुटिज, माछापुच्छ्रे सेक्युरुटिज, प्रभु स्टकको निवेदन परेको छ । नेपाल धितोपत्र बोर्डमा एक […]


आयातमा प्रतिबन्धः राजस्वमा गिरावट

बैंकिङ खबर/ सरकारले विदेशी विनिमय सञ्चिति बढाउन केही वस्तुको आयातमा प्रतिबन्ध लगाएसँगै अहिले भन्सार राजस्वमा गिरावट आएको छ । गत वैशाख १३ देखि सरकारले १० वस्तु आयातमा रोक लगाउँदै आएको छ । यसरी रोक लगाउँदा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको असोज २४ सम्म राजस्वमा २२ प्रतिशतले गिरावट आएको छ । भन्सार विभागको […]


वित्तीय अपराधः संशोधन हुन सकेन कानून, विधेयकको सबै प्रक्रिया शून्यमा !

बैंकिङ खबर/ नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को कालोसूचीमा पर्न सक्ने जोखिम बढेको छ ।वित्तीय अपराध रोक्न आवश्यक कानुनहरूको संशोधन हुन नसक्दा उक्त जोखिम बढेको हो । सम्पत्ति शुद्धीकरण र त्यससँग सम्बन्धित १६ ऐनका प्रावधान संशोधन गर्न निवर्तमान कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले भदौ १७ मा प्रतिनिधिसभामा दर्ता गराएको विधेयक राष्ट्रिय सभामा पुगेर रोकिएको छ । […]


गौतम अडानी : यस्तो छ उनको रोचक जीवनी

गौतम अडानी विश्वको सबैभन्दा धनी व्यक्तिमध्ये तेस्रो नम्बरमा पर्छन्। फ्रान्सका बर्नार्ड अर्नाल्टलाईपछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । विश्वव्यापी रूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कूल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर छ । ब्लुमवर्गको अति धनाड्यको सूचीको […]