राष्ट्र बैंकको प्रतिवेदन : २८ प्रतिशत वयस्कको सेयरमा लगानी

बैंकिङ खबर/राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार करिब २८ प्रतिशत वयस्कले सेयरमा लगानी गरेका छन्। राष्ट्र बैंकले प्रतिवेदन अध्ययनका लागि देशभरिबाट १८ वर्ष माथिका कुल नौ हजार तीन सय ६१ नेपाली नागरिकको छनोट गरेको थियो। वित्तीय साक्षरतासम्बन्धमा राष्ट्र बैंकले नमूना सर्वेक्षण गरेको हो। प्रतिवेदन अनुसार नेपालीहरूको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत छ । […]


ब्याजदर नियन्त्रण पहिलो प्राथमिकता: ‘व्यवसायी’ सांसद

बैंकिङ खबर/ व्यवसायीसमेत रहेका नवनिर्वाचित सांसदहरुले बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेकाले उद्योगी व्यवसायीहरुको पक्षमा नीति बनाउने बताएका छन् । शपथग्रहण प्रश्चात संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसदहरुले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको पक्षमा नीति नियम बनाउनको लागि काम गर्ने बताए । उनीहरुले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्या तथा बैंकको उच्च ब्यादर वृद्धिको कारण […]


बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले शुरु गर्‍यो एनबैंक

बैंकिङ खबर/ नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलोपटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याएको छ। नबिल बैंकले आज बिहीबार भर्चुअल कार्यक्रम गरी एनबैंक (नियो बैंक) को शुभारम्भ गरेको हो। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एन्ड अपरेसनका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रुपमा एनबैंकको शुभारम्भ गरेसँगै […]


सीवाईसी नेपाल र आँधीखोला लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृति

बैंकिङ खबर/ सीवाईसी नेपाल र आँधीखोला लघुवित्तले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले दुई कम्पनीको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो । अन्तिम स्वीकृति पाएसँगै अब दुवै कम्पनीले १ महिना भित्र एकिकृत कारोबार गरिसक्नु पर्ने छ । यी २ संस्थाबीच असार २२ गते मर्जमा जाने सम्झौता भएको थियो। दुवै कम्पनीको असोज ७ […]


तत्काल ब्याजदर नघटाए सरकारले हस्तक्षेप गर्न बाध्य हुनेछः गृहमन्त्री

बैंकिङ खबर/ गृहमन्त्री बालकृष्ण खाणले बढ्दो ब्याजदर बैंक तथा वित्तीय संस्थाले सन्तुलनमा ल्याउन नसके सरकारले नीतिगत हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ । कोरोना महामारीले थला परेका उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा बढाइएको ब्याजदरले थला पारेको बताउँदै उहाँले ब्याजदर वृद्धिलाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप गर्नुपर्ने अवस्था नल्याउन आग्रह गर्नुभयो । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं […]


राष्ट्र बैंक अगाडि व्यवसायीको धर्ना

बैंकिङ खबर/चर्को ब्याजदरको विरोधमा मोरङका व्यवसायिहरुले राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । बिहीबार नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको मुख्य कार्यालयमा उनीहरुले धर्ना दिएका हुन् । उनीहरुले बिहीबार विराटनगर बजार बन्दको आह्वान समेत गरेका छन् । व्यवसायीले राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा पैदल जाने कसैलाई पनि रोकेका छैनन् । तर नगद बोकेका गाडीको आवतजावत भने ठप्प […]


४ महिनामा विदेश अध्ययनका लागि साढे २२ अर्ब बढी बाहिरियो

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीमार्फत नेपालबाट बाहिरिने रकम नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ  । कोभिड–१९ महामारीपछि विदेशमा अध्ययनका लागि जानेको संख्या अत्यधिक बढेकाले विद्यार्थीमार्फत ठूलो रकम बाहिरिरहेको भन्दै राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । आयात कम गर्न सरकार र राष्ट्र बैंकद्वारा अवलम्बन गरिएका नीतिगत व्यवस्थाले पछिल्ला महिनाहरूमा […]


बैंकहरुको प्राथमिकतामा नगद लाभांश, कुनको कति ?

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २५ वाणिज्य बैंकमध्ये हालसम्म १८ वटा बैंकले सेयरधनीलाई लाभांश दिने भएका छन् । आव २०७८÷७९ को मुनाफाबाट वितरण हुने यो लाभांश अधिकांश बैंकले यस पटक नगदमै दिने भएका हुन् । लाभांश वितरणको प्रस्ताव गर्ने वाणिज्य बैंकमध्ये अहिलेसम्म सर्वाधिक लाभांश दिनेमा नबिल बैंक रहेको छ भने सबैभन्दा कम दिनेमा सेन्चुरी […]


चर्को ब्याजदरविरुद्ध विराटनगरका व्यवसायी आन्दोलित

बैंकिङ खबर/चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध विराटनगरका उद्योगी व्यवसायी आन्दोलनको घोषणा गरेका छन् ।नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायतका दुई दर्जनभन्दा बढी संघ संस्थाले पत्रकार सम्मेलन गरि बिहीबारदेखि बन्द हड्तालमै उत्रिने लगायतका कार्यक्रम सार्वजनिक गरेका हुन्। उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने […]


आईएमएफले नेपाललाई सवा ७ अर्ब रुपैयाँ दिने

बैंकिङ खबर/नयाँ सरकार गठन भएलगत्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कर्जा सुविधा (ईसिएफ) अन्तर्गत दोस्रो किस्ता बाफतको रकम निकासा गर्ने भएको छ ।  आईएमएफले गरिरहेको मूल्यांकन सम्पन्न नभएकाले दोस्रो किस्ता बापतको रकम निकासा गर्न ढिलाइ भएको आईएमएफकी नेपाल प्रतिनिधि टेरेना डबान सान्चेजले जानकारी दिइन् । गत वर्ष पुष २८ गते आईएमएफले नेपाललाई ३८ महिनाभित्र विस्तारित […]